Home / Author Archives: सुदिप गौतम (page 100)

Author Archives: सुदिप गौतम

पूर्व मन्त्री, कर्मचारी, जनप्रतिनिधिलगायत माथि भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा १३१ वटा भ्रष्टाचार सम्बन्धी मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ । अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार दायर गरिएका मुद्दामा घुस (रिसवत) ...

Read More »

साबित्राले पुनः भारतीय क्लब केरेलाबाट खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्कब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन् । नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता साबित्रालाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सन्जालमार्फत ...

Read More »

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ...

Read More »

सरकारी कार्यालयमा चार पांग्रे गाडी किन्न नपाइने, सम्झौता भएको १५ दिनभित्र काम सुरु गर्नुपर्ने

आर्थिक वर्ष (आव) २०७९/०८० को बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयले एक वर्षको मार्गदर्शन सार्वजनिक गरेको छ । विनियोजन ऐन, २०७९ संघीय संसद्बाट पारित भएर असार ३२ गते राष्ट्रिपति विद्यादेवि भण्डारीले ...

Read More »

एकैदिन थपिए ४५७ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा देशभर ४५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । चारहजार ६५१ वटा नमुना परीक्षण गर्दा ४५७ जनामा संक्रमण पुष्टि भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका ...

Read More »

पानी नपर्दा खेत बाँझै, किसान चिन्तामा

दाङ, २ साउन । विगतका वर्षजस्तै समयमा पानी परेको भए अहिलेसम्म जिल्लामा धान रोपेर सकिन्थ्यो, केही ठाउँमा बाँकी रहन्थ्यो होला तर यस वर्ष पानी राम्ररी नपर्दा सिंचाइ हुने बाहेक अन्य ...

Read More »

प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट निःशुल्क

दाङ, १ साउन । लुम्बिनी प्रदेश सरकारले दाङस्थित राप्ती प्रादेशिक अस्पताल र बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गरेको छ । सरकारले आर्थिक वर्ष ...

Read More »

कलश सहकारीको ४३ करोड बढी कारोबार,सबै सूचक सकारात्मक

दाङ, १ साउन । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा ४३ करोड बढी कारोबार गरेको छ । आर्थिक वर्ष सकिएको भोलि साउन १ गते ...

Read More »

प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५० शैयाको बनाइने

घोराही, १ साउन ।दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५० शैयाको बनाइने भएको छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारबाट बजेट बिनियोजन भएको लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार ...

Read More »

क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि छनोट

दाङ, १ साउन । नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघ दाङले अधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । नेपाल सांस्कृतिक संघ दाङ अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षमा शनिवार घोराहीमा बसेको ...

Read More »