Home / Author Archives: सुदिप गौतम (page 101)

Author Archives: सुदिप गौतम

प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट निःशुल्क

दाङ, १ साउन । लुम्बिनी प्रदेश सरकारले दाङस्थित राप्ती प्रादेशिक अस्पताल र बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा ओपिडी र इमर्जेन्सी टिकट तथा जनरल बेड निःशुल्क गरेको छ । सरकारले आर्थिक वर्ष ...

Read More »

कलश सहकारीको ४३ करोड बढी कारोबार,सबै सूचक सकारात्मक

दाङ, १ साउन । दाङको घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो एक वर्षमा ४३ करोड बढी कारोबार गरेको छ । आर्थिक वर्ष सकिएको भोलि साउन १ गते ...

Read More »

प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५० शैयाको बनाइने

घोराही, १ साउन ।दाङको तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयलाई ५० शैयाको बनाइने भएको छ । त्यसका लागि लुम्बिनी प्रदेश सरकारबाट बजेट बिनियोजन भएको लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार ...

Read More »

क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधि छनोट

दाङ, १ साउन । नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघ दाङले अधिवेशनका लागि प्रतिनिधि छनोट गरेको छ । नेपाल सांस्कृतिक संघ दाङ अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षमा शनिवार घोराहीमा बसेको ...

Read More »

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा शाह

दाङ,१ साउन । प्रजातान्त्रिक विचार समाज दाङको अध्यक्षमा प्रेम शाह चयन भएका छन् । समाजको तेस्रो जिल्ला अधिवेशनले शाहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रेशमराज गिरी, ...

Read More »

लागुपदार्थ दुव्र्यसनी सम्वन्धी सचेतना

दाङ, ३२ असार । लागुपदार्थ दुव्र्यसनी सम्वन्धी सचेतना कार्यक्रम घोराही उपमहानगरपालिका– १३ मा सम्पन्न भएको छ । समाज कल्याण केन्द्रको आयोजना तथा नयाँ पाइला पुनस्थापना केन्द्रको सहयोग एवं वडा नं. ...

Read More »

गोठ भत्किएर बालिकाको मृत्यु

दाङ,३२ असार । दाङमा गोठ भत्किएर एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ९ निवासी इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...

Read More »

व्यक्तिको चाख, क्षमता र राजनीतिक परिवेश

विनोद पोख्रेल २०७७ चैत ८ गते अलिकति चाँडो कापी–कलम पकडेजस्तो लागेको छ । सूर्य उदाएको छैन । उज्यालो भने प्रशस्त छ । गजवको क्षमता हुन्छ केही वस्तुहरुमा । सूर्य आफू ...

Read More »

लुम्बिनीमा ७७.४७ प्रतिशत पुँजीगत खर्च

अमरराज आचार्य दाङ, ३२ असार । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷०७९ मा ७७.४७ प्रतिशत पुँजी गत खर्च गरेको छ । जुन चालुभन्दा करिब ६.४ प्रतिशत भन्दा धेरै पँुजीगत ...

Read More »

दाङलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा

अमरराज आचार्य दाङ, ३१ असार । दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । बिहीवार एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको ...

Read More »