Home / Feature Breaking news / माछा मार्ने क्रममा करेन्ट लागेर युवककाे मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर युवककाे मृत्यु

घाेराही, ३ कार्तिक

माछा मार्ने क्रममा करेन्ट लागेर दाङमा एक युवकको मृत्यु भएको छ । तुलसीपुर ११ क्वाङीखोलामा आज दिउँसो माछा मार्ने क्रममा करेन्ट लाग्दा तुलसीपुर ११ बाघखोलीका वर्ष २० का विपिन सुनारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*