Home / Feature Breaking news / ब्रेक फेल हुदा जीप दुर्घटना, ४ जना घाईते

ब्रेक फेल हुदा जीप दुर्घटना, ४ जना घाईते

दाङ, ३ कार्तिक
तुलसीपुर देखी नेपालगञ्ज जाँदै गरेको भे १ ज ७९२ नम्बरको जिप तुलसीपुर १३ भञ्ज्याङमा ब्रेक फेल भएर दुर्घटना हुदाँ ४ जना घाइते भएका छन् ।
गम्भिर घाइते ३ जनालाई उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।
घाइते भे १ ज ७९२ जिप चालक बाँके घर भएका राजन बिक, दाङ दङ्गीशरण १ का टोपेन्द्र बिष्ट र तुलसीपुर १६ की सरिना बस्नेतलाई कोहलपुर रेफर गरिएको प्रहरीले जनाएको छ । अर्का एक जनाको तुलसीपुरमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*