Home / Author Archives: सुदिप गौतम (page 110)

Author Archives: सुदिप गौतम

घोराही खानेपानीको नेतृत्वको लागि ४ जनाको उम्मेद्वारी

दाङ, १९ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वको लागि असार २५ गते निर्वाचन हुँदैछ । नयाँ नेतृत्वको कार्यकाल तीन वर्षको हुनेछ । निर्वाचनका लागि शनिवार उम्मेद्वारी ...

Read More »

१२औं राष्ट्रपति रनिङ शिल्ड जारी,गोरखा शीर्ष स्थानमा

लक्ष्मण बस्नेत दाङ,१८ असार । दाङको बेलझुण्डीमा जारी जिल्लास्तरिय–१२ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शनिवार दोस्रो दिन गोरखा मावि तुलसीपुर शिर्ष स्थानमा रहेको छ । नेपाल सरकार युवा तथा ...

Read More »

नेपाल मगर सांस्कृतिक संघमा सर्वसहमत नेतृत्व चयन, अध्यक्षमा थापामगर

प्रेमविवश घर्तीमगर दाङ,१८ असार । नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय कार्यसमिति सर्वसहमत चयन भएको छ । संघको काठमाडौंको नक्सालमा भएको ७ औं महाधिवेशनले दीपसागर थापा मगरको नेतृत्वमा ४१ सदस्यीय केन्द्रिय ...

Read More »

तुलसीपुरबाट १ लाख बढी रकमसहित ७ जुवाडे पक्राउ

दाङ,१८ असार । तुलसीपुर प्रहरीले नगद रकमसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ । शनिबार दिउँसो साढे ३ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित रातामाटा होटलबाट नगद एक लाख दुई हजार ...

Read More »

बाह्रौ राष्ट्रपति रनिङ सिल्ड : दाङ स्पोट्र्स ‘एरिना’, खेलजगत उदासीन

खेमराज रिजाल बेलझुण्डी, १८ असार । बाह्रौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन भइरहँदा खेल क्षेत्रमा सम्बद्ध अधिकारीहरूले दाङ जिल्लालाई खेल क्षेत्रको एरिना (खेलाडीहरूको घम्साघम्सी गर्ने स्थान) हो, बताइरहँदा पछिल्ला केही ...

Read More »

एरपोर्ट र औद्योगिक क्षेत्रको काम हुन्छ : मन्त्री चौधरी

दाङ,१८ असार । सहरी विकासमन्त्री मेटमणि चौधरीले तुलसीपुरमा रहेको एरपोर्ट र घोराहीमा औद्योगिक क्षेत्रको काम अगाडि ब्ढने बताएका छन् । एरपोर्ट सञ्चालन र औद्योगिक स्थापना भएमा जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण ...

Read More »

आफ्नाहरूसँगको खुसी

विनोद पोख्रेल २०७७ चैत ३ गते हिजो पनि बिहान त अलि सुनै बित्यो । हामी दुई जना मात्र तर दिउँसोबाट रमाइलो भयो । खाना खाएर म निद्राबाट नव्युँझँदै प्रकाश (सालो) ...

Read More »

दलहरुको सहमतीमा निर्वाचनको मिति घोषणा हुन्छ : मन्त्री चौधरी

घोराही, १७ असार  ।  सहरी विकास मन्त्री मेटमणी चौधरीले राजनीतिक सहमतिका आधारमा संघ र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताएका छन् । दाङको लमहीमा सञ्चारकर्मीहरुसंग मन्त्री चौधरीले आउँने मंसिर महिनामा ...

Read More »

पुल निर्माण हुँदै गरेको खाडलमा डुबेर चार बर्षीया बालिकाको मृत्यु

देउखुरी,१७ असार । दाङको देउखुरीमा पुल निर्माणको लागि खनिएको गाडलमा परेर एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका–१ रङसिङ खोलामा पुल निर्माण हुँदै गरेको खाल्डोमा जमेको पानीमा डुबेर शुक्रबार ...

Read More »

सरकारले पदमुक्त गरेका लुम्बिनी अस्पतालका पदाधिकारीको सर्वोच्चद्वारा पुनर्वहाली

लुम्बिनी प्रदेश सरकारले पदमुक्त गरेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अध्यक्षलगायतका पदाधिकारीलाई सर्वोच्च अदालतले पुनर्वहाली गरिदिएको छ। सरकार परिवर्तनसँगै प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताल लगायतका लुम्बिनी प्रदेशका सबै प्रादेशिक अस्पताल, आयूर्वेदिक ...

Read More »