Home / Author Archives: सुदिप गौतम (page 112)

Author Archives: सुदिप गौतम

राजपुर गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका

राजपुर, १६ असार । राजपुर गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । जिल्ला खोप समन्वय समितिले मंगलवार सो पालिकालाई एक कार्यक्रमबीच पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका भएको ...

Read More »

गुरुकुल एकेडेमीले यसरी मनायो धान दिवस

दाङ,१६ असार । घोराही–१५ स्थित गुरुकुल एकेडेमीका विद्यार्थीहरुले धान रोपेर असार १५ मनाएका छन् । विद्यालयका कक्षा १ देखि पाँचकक्षासम्म अध्यनरत विद्यार्थीहरुले दहि चिउरा खादै धान रोपेर राष्ट्रिय धान दिवस ...

Read More »

११ महिनामा साढे ४५ अर्बको धान–चामल आयात

 २०३६ सालसम्म पनि नेपालको चामल निर्यात भएर सार्क मुलुकमा मात्रै हैन, दक्षिण कोरिया, चीन, मलेसियादेखि अमेरिकी बजारसम्म पुग्थ्यो । तर, अन्य खाद्यान्नको साटो भात खाने संस्कार बढ्दै गएपछि नेपालले अहिले ...

Read More »

आगामी चौबीस घण्टाः देशका अधिकांश स्थानमा पानी पर्ने

आगामी चौबीस घण्टा देशका धेरै स्थानमा पानी पर्ने भएको छ । देशभर सामान्यदेखि पूर्ण बदली रहँदा देशका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान ...

Read More »

राज्यमन्त्री बिमला वलीले दिईन् राजिनामा

लुम्बिनी प्रदेशकी स्वास्थ्य तथा परिवार कल्यान राज्य मन्त्री बिमला वलीले पदबाट राजीनामा दिएकी छन । मुख्यमन्त्री कुलप्रशाद केसी समक्ष गएर वलीले बुधबार आफ्नो राजीनामा बुझाएकी हुन । नेकपा माओबादी केन्द्रका ...

Read More »

राष्ट्रिय धान दिवस : किसानलाई मलकै समस्या

दाङ, १५ असार । आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवससँगै रोपाइँ जात्राका रुपमा मनाउने गरिन्छ । यो दिन खेतमा धान ...

Read More »

जनताकासँग जोडिएका कुरालाई ध्यान दिएर काम गर्छौं : अध्यक्ष बस्नेत

जिल्लाको पश्चिम–उत्तरतर्फ रहेको शान्तिनगर गाउँपालिका । दक्षिणमा दंगीशरण गाउँपालिका, पूर्वमा तुलसीपुर उपमहानगरपालिका, उत्तरमा सल्यान जिल्ला र पश्चिममा बबई गाउँपालिका अवस्थित रहेको छ । शान्तिनगर गाउँपालिकामा हालै सम्पन्न स्थानीय निवार्चनबाट नेपाली ...

Read More »

आज धान दिवश: दहीच्युराको संस्कृतिलाई निरन्तरता दिने दिन

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । ...

Read More »

दाङ सहित यी जिल्लामा हुदैछ आज भारी बर्षा, सतर्कता अपनाउन अनुराेध

देशभरका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाले निरन्तरको ठुलो वर्षाका कारण हुनसक्ने सम्भावित जोखिम कम गर्नका लागि विशेष सतर्कता अपाउन आग्रह गरेको छ । पछिल्लो ३ घण्टामा ...

Read More »

सडक निर्माणमा लापरबाही ४ महिनामा सक्नुपर्ने काम १५ महिनापनि सकिएन

घोराही,१४ असार । सडक निर्माणमा सम्बन्धित निकायको चरम लापरबाहीका कारण ४ महिनामा सक्नुपर्ने काम १५ महिना बितिसक्दा पनि पूरा हुन सकेको छैन । जिल्लाको मुख्य बजारमै सडक निर्माणमा ढिलासुस्ती हुँदा ...

Read More »