Home / Author Archives: सुदिप गौतम (page 108)

Author Archives: सुदिप गौतम

फोहर किन्न २० हजार खर्च

अमरराज आचार्य दाङ, २४ असार । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहर खरिद गरेको छ । उपमहानगरपालिकाले २०७७÷०७८ बाट फोहर खरिद सुरु गरेको हो । फोहर खरिद ...

Read More »

घोराही खानेपानी निर्वाचन : बिरासत जोगाउने र हत्याउने आ–आफ्नै दाउँ

दाङ, २४ असार । जिल्लाको पुरानो तथा धेरै उपभोक्ता भएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन आउन अब १ दिन बाँकी छ । असार २५ गते शनिबार संस्थाको नयाँ ...

Read More »

लुम्बिनीमा प्रदेश प्रहरीको नेतृत्व एआईजीले गर्ने

लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरीको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले गर्ने गरी प्रदेश प्रहरी ऐन ल्याएको छ । १५ असारमा प्रदेशसभाबाट पारित उक्त ऐनले प्रहरी नायव महानिरीक्षक (डीआईजी) र ...

Read More »

नेपालमा पनि भेटिए नैरोबी फ्लाईको संक्रमणसँग मिल्दो लक्षण भएका बिरामी

पूर्वी अफ्रिका र भारतमा देखिएको नैरोबी फ्लाई संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी नेपालमा पनि देखिएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका र झापाको मेचीनगर नगरपालिकामा सम्भावित लक्षण भएका बिरामी भेटिएका हुन् ...

Read More »

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रवारदेखि बेलभुण्डीमा

दाङ, २३ असार । लुम्बिनी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता–२०७९ शुक्रबारदेखि दाङको बेल्झुण्डीमा सुरु हुदैछ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषदको संयोजन एवं ...

Read More »

‘राप्ती आँखा अस्पताल प्रदेशकै नमुना अस्पताल’

बालाराम खड्का तुलसीपुर, २३ असार । तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा देखिएको उत्साहले आँखाको ज्योति आम नागरिकहरुलाई फिराउँदै छ भन्ने विश्वास देखिएको छ । सामान्य मोतियाबिन्दुको शल्यक्रियाका लागि काठमाडौँ जाने बिरामीहरुलाई निःशुल्क ...

Read More »

सबै खोप पाए तुलसीपुरका बालबालिकाले

तुलसीपुर, २३ असार । यो बर्ष तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत रहने÷बसोबास गर्ने सबै बालबालिकाले नेपाल सरकारले निःशुल्क गरेका खोप पाएको प्रमाणित भएको छ । नेपाल सरकारले तेह्रवटा सरुवा रोग लाग्नबाट बच्नका लागि ...

Read More »

उपभोक्तालाई खानेपानीको सहज उपलव्धताका लागि मेरो उम्मेदवारी : श्रेष्ठ

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्थाको नयाँ नेतृत्वका लागि यहि असार २५ गते शनिवारका दिन निर्वाचन हुँदैछ । निर्वाचनमा गठबन्धन र संयुक्त प्यानल गरेर दुई वटा समूह चुनावी मैदानमा छन् ...

Read More »

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर २ गते गर्न सिफारिस

दाङ,२२ असार । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख ...

Read More »

अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

दाङ,२२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा ...

Read More »