Home / Author Archives: सुदिप गौतम (page 474)

Author Archives: सुदिप गौतम

डा.केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले सुरू गरे रिले अनसन

काठमाण्डौ,१४ माघ । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज .सोमबारबाट रिले अनसन सुरू गरेका छन् । चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं ...

Read More »

तुलसीपुरमा पशुलाई सुत्केरी भत्ता

दाङ,१४ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ पशु सुत्केरी भत्ता बितरण गरिएको छ । वडा कार्यालयले हेमन्तपुरमा एक कार्यक्रम गरि पशु सुत्केरी भत्ता तथा बिपदमा परेकालाई राहत बितरण ...

Read More »

दाङमा पहिलो पटक ‘करोट’

दाङ,१४ माघ । दाङको घोराहीमा यहि माघको १६ देखि १९ गतेसम्म करोट नाटक प्रस्तुत गरिने भएको छ । नाटक निर्माण पक्षले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमका बारेमा जानकारी दिएका ...

Read More »

मेयरकप भलिवलको उपाधिःपुरुषतर्फको तुलसीपुर र महिलातर्फ दंगीशरणलाई

तुलसीपुर,१३ माघ । दाङ जिल्ला पालिका स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७५ को पुरुष तर्फको उपाधी तुलसिपुर उपमहानगरपालिकाले चुमेको छ । तुलसिपुर उपमहानगरपालिकाका को आयोजनामा संचालित प्रतियोगिताको ...

Read More »

घोराहीमा कुपोषितको उपचार केन्द्र स्थापना

घोराही, १३ माघ । घोराहीमा कडा कुपोषित बालबालिकाको उपचार केन्द्र स्थापना गरिएको छ । उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बजार तीनकुने चोक रहेको शहरी स्वास्थ्य केन्द्रमा कडा कुपोषण भएका बच्चाहरुको ...

Read More »

समीक्षको कसीमा गायक बस्नेत

दाङ । मञ्चको अघि उनकै स्वरको गीत । पछाडी भागमा समीक्षक डा. गोविन्द आचार्यको कसीमा थिए गायक तथा पत्रकार देवेन्द्र बस्नेत । शनिवार लेखक संघ दाङको सभाहलमा गायक बस्नेतका गीतको ...

Read More »

कांग्रेसलाई जिस्काए राणा र राजाको ठाउँमा पुर्‍याउछौँः गगन थापा

चितवन,१२ माघ । कांग्रेस नेता गगनकुमार थापाले नेपाली कांग्रेसलाई जिस्काए वर्तमान सरकारलाई राणा र राजाको स्थानमा पुर्‍याउने चेतावनी दिएका छन्। शनिबार चितवनको माडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसलाई ...

Read More »

नेपालको युएईमाथि सानदार जित, युएई १४५ रनले पराजित

काठमाडौं, १२ माघ । नेपालले दोस्रो एकदिवसीयमा युएईलाई १४५ रनले हराउँदै शृंखला बराबर गरेको छ। नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई नेपाली बलरसामू टिक्न नसक्दा १९.३ ओभरमा ...

Read More »

घाेराहीमा स्काेप म्यूजिक ईन्टिच्यूट सुरू

घाेराही, १२ माघ घाेराहीमा नयाँ म्यूजिक ईन्टिच्यूट सञ्चालनमा अाएकाे छ । घाेराहीकाे नेपाल बैंक राेडमा स्काेप म्यूजिक ईन्टिच्यूट शनिवारदेखी सञ्चालनमा अाएकाे हाे । ईन्टिच्यूटकाे वरिष्ठ संगीतकार गाेविन्दराज श्रेष्ठले गर्नुभएकाे थियाे ...

Read More »

गायक देवेन्द्र बस्नेतको गीतहरुको समीक्षा गरिने

घोराही, ११ माघ लेखक सघं दाङले शनिवार गीती समिक्षा कार्यक्रम गर्ने भएको छ । सन्चारकर्मी तथा गायक देबेन्द« बस्नेतले गाउनुभएका आधुनिक तथा लोकगीतहरुको समिक्षा गर्ने भएको हो । लेखक सघंकै ...

Read More »