घोराही, ११ माघ
लेखक सघं दाङले शनिवार गीती समिक्षा कार्यक्रम गर्ने भएको छ । सन्चारकर्मी तथा गायक देबेन्द« बस्नेतले गाउनुभएका आधुनिक तथा लोकगीतहरुको समिक्षा गर्ने भएको हो ।
लेखक सघंकै सभाहलमा भोलि दिउसो साढे बाह्र बजे कार्यक्रम हुने सघंका अध्यक्ष खगराज न्यौपानेले जानकारी दिनुभएको छ । साथै कार्यक्रममा उपस्थित भैदिन सम्पूर्ण साहित्यानुरागीहरुमा अनुरोध गर्नुभएको छ ।
गीतहरुको समिक्षा डा गोबिन्द आचार्यले गर्नुहुने भएको छ । गायक बस्नेतले हालसम्म दर्जनौ गीत गाइसक्नु भएको छ ।