Home / Author Archives: सुदिप गौतम (page 460)

Author Archives: सुदिप गौतम

घोराही २ मा वडास्तरीय बाल सञ्जाल

घोराही, १६ मंसिर । घोराहीउपमहानगरपालिका वडा नं. २ मा वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ । कविता सुनारको अध्यक्षतामा २५ सदस्यीयबाल सञ्जाल गठन गरिएको हो । जसको उपाध्यक्षमा वासना गिरी, ...

Read More »

दाङमा ७ जना प्रदर्शनकारी पक्राउ

दाङ । निर्मला पन्तको न्यायका लागि जन प्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले ७ जना नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्तालाई पक्राउ गरेको छ । े लमहीमा निर्मला पन्तको न्यायका लागि शान्तिपूर्ण कार्यक्रम ...

Read More »

पार्टीलाई संगठित बनाउन नेताहरुको जोड

दाङ । नेपाली काग्रेस पार्टीलाई संगठित र व्यवस्थीत बनाउनका लागि पार्टीका नेता तथा कार्यकर्ताहरु एक ढिक्का हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । नेपाली काग्रेस साविक मानपुर इकाई समितिले मानपुरमा ...

Read More »

अवैध उत्खनन् गर्ने १ सय ७३ सवारी साधन पक्राउ

लिलाधर वली दाङ । जिल्लामा नदिजन्य बस्तुको अवैध रुपमा उत्खनन् हुने गरेको छ । विशेष गरेर रात र विहान हुस्सु लागेको समयमा नदीजन्य पदार्थको अवैध उत्खनन हुने गरेको स्थानीयले जनाएका ...

Read More »

भीख मागेर राष्ट्रपतिका लागि १८ करोडको गाडी

काठमाण्डौ । राष्ट्रपति विद्या भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागिएको विरोधमा केही दिन अगाडि एक हुल युवाहरु पशुपतिमा एक रुपैयाँ भिख माग्दै हिँडेका थिए । उनीहरुले अहिलेसम्म कति ...

Read More »

कृषि अनुसन्धान कृषकमा नपुगेको भन्दै मन्त्री खनालको असन्तुष्टि

काठमाडौं,१६ मंसिर । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले कृषि क्षेत्रमा भएको अनुसन्धान कृषकमाझ नपुगेको भन्दै कृषि अनुसन्धान परिषद् नार्कप्रति असन्तुष्टि जनाएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र ...

Read More »

दूरदराजमा लगानी गर्नुहोस्ः प्रम ओली

काठमाडौं,१५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विपन्नका नाममा सञ्चालन भएका लघुवित्त संस्थाले रु १८ प्रतिशतसम्म ब्याज असुली गरेको कुरा सुनिन आएकाले त्यसतर्फ नियमन गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका ...

Read More »

तुलसीपुर बजारलाई पुनः हर्न निषेधीत क्षेत्र घोषणा

तुलसीपुर,१५ मंसिर । तुलसीपुर बजारलाई पुनः हर्न निषेधीत क्षेत्र घोषणा गरिएको छ । बिगत एक बर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं। ५ ले हर्न निषेधीत क्षेत्र घोषणा गरेको थियो भने ...

Read More »

रोजाईमा ‘म तँ पागल पागल….’

दाङ,१४ मंसिर । दंगाली गायक तथा संगीतकार पोषण डागीको नयाँ आधुनिक गीत ‘ म तँ पागल पागल..’ सार्वजनिक भएको छ । युवा अवस्थामा गरिने माया र प्रेमलाई बिषय बस्तु बनाएर ...

Read More »

दाङमा पेन्सिल उद्योग

अमरराज आचार्य दाङ,१४ मंसिर । घोराही उपमहानगरपालिका–१८ मसिनाका विमल भट्टराईले स्मार्ट पेन्सिल उत्पादन सुरु गरेका छन् । जिल्लामा पेन्सिल उत्पादन गर्न सुरु गर्ने उनी पहिला व्यक्ति हुन् । विमल विजनेश ...

Read More »