दाङ, १७ कार्तिक । घोराही उपमहानगरपालिका १३ बगालेमा विभिन्न पार्टी परित्याग गरि दर्जन बढि व्यक्तीहरू नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई संविधानसभा सदस्य एवम् प्रदेशसभा दाङ क्षेत्र नं २ ...
Read More »Author Archives: सुदिप गौतम
गठबन्धनका उम्मेदवारलाई इमान्दारीपूर्वक मतदान गर्न काङ्ग्रेस नेता विरकेश्वरी गाैतमकाे अपिल
घाेराही, १६ कार्तिक । नेपाली कांग्रेसका पुराना नेता विरकेश्वरी गौतमले आगामी मंसिर ४ गते हुन थालेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गर्नुभएको छ । ...
Read More »थारू अगुवा भन्छन् : ‘जमिन्दारलाई हाेइन जनताका छाेराछाेरीलाई मत हाल्छाैं’
घाेराही, १४ कार्तिक । दाङका थारू अगुवाहरूले यसपटकको निर्वाचनमा जमिन्दारलाई मतदान नगर्ने बताएका छन् । उनीहरूले सर्वसाधारण जनताका छाेराछाेरीलाई विजयी गराउने बताए । गठबन्धन सम्बद्घ थारू अगुवाहरूले घाेराहीमा आयाेजना गरेकाे ...
Read More »भिरबाट लडेर रोल्पामा युवाको मृत्यु
रोल्पामा भिरबाट लडेर एक जना युवाको मृत्यु भएको छ। रून्टीगढी गाउँपालिका वडा नम्बर १ का ३१ वर्षीय लेखनाथ रानाको भिरबाट लडेर सोमबार दिउँसो मृत्यु भएको हो। उनी घरबाट नजिकै रहेको ...
Read More »नारायणी नदीमा डुङ्गा पल्टिँदा तीनजनाको मृत्यु
पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीनजनाको मृत्यु भएको छ । वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुङ्गा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना ...
Read More »गठबन्धनका उम्मेदवारसँग किसानकाे माग : ‘हामीलाई पानी जहाज हाेइन, समयमा मल दिनुस्’
घाेराही १५ कार्तिक । घाेराही ९ मछाइका स्थानीयबासीहरूले गठबन्धनका उम्मेद्वार समक्ष ठूला याेजना नभएर आधारभूत पूर्वाधार निर्माणमा ध्यान दिन आग्रह गरेका छन् । उनीहरूले केपी ओलीले पानी जहाज, रेल जस्ता ...
Read More »मतदाता भेटन पुगेका खनाललाई टोलटोलमा स्वागत
दाङ, १४ कार्तिक । दाङ क्षेत्र नं २ क का उम्मेद्वा राजु खनाल घोराही उप महानगरपालिकाका विभिन्न वडामा मतदाता भेटघाट गरेका छन् । भेटघाटमा पुगेका खनाललाई मतदाताहरुले टीका माला लगाएर ...
Read More »जनताको खेतबारीमै पुगेर सल्लाह सुझाव माग्दै गठबन्धनका उम्मेदवार शर्मा
घाेराही, १४ कार्तिक । प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार पूर्वमन्त्री रेखा शर्मा जनताकाे खेतबारीमा मै पुगेर सल्लाह सुझाव माग्नुभएकाे छ । निर्वाचन प्रचारप्रसारकाे क्रममा सल्लाह ...
Read More »गठबन्धनलाई जिताउन दाङ २ ‘क’ मा दलित अगुवाकाे भेला
घोराही, १४ कार्तिक आगामी मंसिर ४ गतेको निर्वाचनलाई मध्य नजर गर्दै दाङ जिल्ला क्षेत्र नं २(क) को गठबंधन दलहरुको दलित समुदायका अगुवाहरुको भेला घोराहीमा सम्पन्न गरेको छ। बंगलाचुली गाउपालिकाका ८ ...
Read More »एमालेले भ्रमकाे खेती मात्र गर्छ : गठबन्धनका उम्मेदवार
घाेराही, १३ कार्तिक । दाङ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा २ (१) र २(२) का गठबन्धनका साझा उम्मेदवारहरूले एमालेले भ्रमकाे खेती गरिरहेकाे बताएका छन् । उनीहरूले ...
Read More »
RaptiSandesh RaptiSandesh