Home / Feature Breaking news / बंगलाचुलीमा एमाले परित्याग गरि सय बढि गठबन्धनमा प्रवेश

बंगलाचुलीमा एमाले परित्याग गरि सय बढि गठबन्धनमा प्रवेश

दाङको बंगलाचुली गाउँपालिकाको कमिरे चौर र झेल्नेटामा भयको चुनाबी सभामा नेकपा एमाले परित्याग गरि १००औं जाना गठबन्धनमा प्रबेस गरेका हुन ।

नेकपा एमाले बंगलाचुली गाउँ कमिटी सदस्य बिनिता गाहा मगर , जिबलाल गाहा मगर, तुल ब. बि.क., खिमान घर्ती मगर, रिखी ब. बि. क. , रुपलाल पुन.
सुनिल बि क,हिमाल आग्री,ग्यान बहादुर बिक, सुनिता बि क, बेद बहादुर नेपाली, गोमि नेपाली,जागेश्वर तिवारी,मनि तिवारी,हिमा खत्री,कमला नेपाली,भिमसेन परियार,धन बहादुर नेपाली,लोक बहादुर नेपाली,बसन्ती खड्का,दुर्गा नेपाली,इस्वरी नेपाली,ओबि नेपाली,उमा नेपाली,अस्वरी बिक,गमि नेपाली ,बिमल वलि,वसन्त वलि, मदम डागी,प्रकाश वलि,गिर बहादुर बि.क. मिजार,बालचन्द्र घर्ती मगर लुम बहादुर घर्ती,हिमाल घर्ती,राम बहादुर घर्ती,राम ब परियार,बिमल घर्ती,कुमारी बिक,फुर्सी बिक,गणेश आग्री,दिनेस आग्री,बिरेन्द्र रसाइली ,दिपक कामी,टेकराज सुनार,तिर्थ घर्ती मगर,सिरि बहादुर बिक,गिता बिक,बिश्नी बिक,लक्ष्मी घर्ती,नमि घर्ती,

पुर्ब समामुख कृष्ण बहादुर महरा, प्रतिनिधी सभा सदस्य पदका उमेद्वार रेखा शर्मा, प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनाल लगायत नेताहरूले पार्टी प्रवेश गराउनुभएकाे थियाे ।

पार्टी प्रवेश गर्नेहरुले एमाले पार्टीले जन्ताको सेवा भन्दा व्याक्तिगत स्वार्थ र जन्तालाई धोका दिने काम गरेको हँदा परित्याग गरेकाे बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*