Home / Feature Breaking news / २८ बर्षदेखीका आवद्ध पार्टि एमाले छाडेर कांग्रेसमा प्रवेश

२८ बर्षदेखीका आवद्ध पार्टि एमाले छाडेर कांग्रेसमा प्रवेश

घोराही, २५ कार्तिक

घोराही उपमहानगरपालिका वडा नम्बर १३ का एक जना एमाले नेता कांग्रेसमा प्रवेश गरेका छन् । २८ बर्षदेखी एमाले भएर काम गरेका हुमबहादुर बुढा नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

शुक्रवार घोराही १३ मा आयोजित कार्यक्रममा उनलाई नेपाली कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनालले कांग्रेसमा प्रवेश गराउनुभएको हो ।

पार्टि प्रवेश गर्दै बुढाले लामो समयसम्म एमालेमा रहेर काम गरेपनि जनताको पक्षमा एमाले नदेखेपछि नेपाली कांग्रेस पार्टि रोजेको बताउनुभयो । साथै उहाँले अब गठबन्धनलाई जिताउनलकालागी लागीपर्ने पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*