Home / Author Archives: सुदिप गौतम (page 649)

Author Archives: सुदिप गौतम

एकान्त टोल बिकास संस्थाको अध्यक्षमा गौतम

दाङ, १२ साउन दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर स्थित एकान्त टोल बिकास संस्थाको आज बिहिवार सम्पन्न भेलाले शंकर गौतमको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसहमतिले चयन गरेको छ । ...

Read More »

निशुल्क बस चढ्न सरकारी जागीर छाडेका लोकराज

आर.के.शीतल नाम लोकराज पराजुली । नामको अगाडी डाक्टर उपाधी । पुरा नामः डा. लोकराज पराजुली । पहिचान अनेक । साहित्यकार, सफल कर्मचारी, हाँस्य कलाकार, आर.जे, योग गुरु । उनको पहिचान ...

Read More »

गायक कृष्ण रेउले स्वाभिमान महिलाको खोजीमा

गायक कृष्ण रेउलेको तीज गीत स्वाभिमानी महिला तीज गीत बजारमा आएको छ । चर्चीत गायक एवं मोडल रेउलेको तीज गीत बजारमा आएको यो गीत अन्य गीतभन्दा फरक छ । महिलाहरुको ...

Read More »

प्रेम र शान्तिको दैलामुनी (थाहा पाउन यो भिडियो हेर्नुहोस)

जीत सागर जी.एम. रोल्पाली श्रष्टा गायक पे्रम वली र शान्ती पि.एम. को तिजको कोसेली ‘दैलामुनि करेलीको झाल बरिलै’………….बजारमा आएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तिजलाई मध्यनजर गर्दै नेपाली ...

Read More »

राप्ती उपक्षेत्रीय अस्पतालः भिडियो एक्सरेमै ‘कोटा’ !

देवेन्द्र बस्नेत दाङ, १२ साउन केहिदिन अघि पारिवारीक भेटघाटका लागि घोराही आएका बाँके खासकुश्माका ऋषि डाँगीको पेट वुधवार बिहान एकाएक दुख्यो । दुखाई बढ्दै जान थाल्यो, केहिबेर पछि उनि उठ्न ...

Read More »

अधिकांशले बुझाएनन् दाङमा निर्वाचन खर्च विवरण

विमला घर्ती घोराही, १२ साउन स्थानीय तह निर्वाचनको मतगणना सकिएको एक महिनाभित्र खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानुनी व्यवस्थालाई दाङका राजनीतिक दलहरुले वेवास्ता गरेका छन् । चुनावमा ...

Read More »

प्रेस चौतारीको प्रदेश वैठक आज दाङमा

घोराही, १२ साउन प्रेस चौतारी नेपालको प्रदेश नम्वर ५ को विस्तारित वैठकको तयारी आज घोराहीमा हुदै छ । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई लिएर आज घोराहीको होटल भिंग्रेली भिलेजमा हुन ...

Read More »

स्वतन्त्र सिलाई कालिगड युनियन घोराहीको दोस्रो सधारण सभा सम्पन्न

घोराही, १२ साउन नेपाल स्वतन्त्र सिलाई कालिगड युनियन घोराही उपमहानगरपालिकाको दोस्रो सधारण सभा सम्पन्न भएको छ । घोराही स्थित परियार सेवा समाजको सभाहलमा साधारणसभा भएको हो । युनियन नगर समितिका ...

Read More »

सिमा नाकाबाट प्रहरीले पाँच थान बन्दुक बरामद

दाङ, ११ साउन । दाङको सिमाक्षेत्र भित्री सिक्टाबाट दाङ प्रहरीले पाँच थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । प्रहरी चौकी चङ्गुवा खटिएको प्रहरी टोलीले राजपुर—७ भित्री सिक्टाबाट पाँच थान ...

Read More »

दाङमा २ हजार तीन सय ५३ ले खर्च विवरण बुझाएनन्

दाङ, ११ साउन । स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएका दाङका दुई हजार तीन सय ५३ जनाले खर्च विवरण निर्वाचन कार्यालय बुझाएका छैनन् । निर्वाचन सम्पन्न भएर मतगनणा सकिएको एक महिनाभित्र ...

Read More »