Home / मनोरञ्जन / हाउडेमायालाई चाहियो लाहुरे माया

हाउडेमायालाई चाहियो लाहुरे माया

नेपाली सांगीतीक क्षेत्रका एक वहुप्रतिभाशाली प्रतिभा गायीका सीर्जना खत्रीको तीज गीत बजारमा आएको छ । हाउडे मायाको रुपमा आफ्नो पहिचान बनाएकी गायीका सीर्जनाको यसवर्षको तीज गीत लाहुरे माया यसवर्ष रुचाईएको गीत हो ।

20465030_1451929234888049_276154442_o

यो गीत धेरै दर्शक स्रोताको रोजाई बनेको छ । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो उत्कृष्ट पहिचान बनाएकी सीर्जनाले यसवर्षको तीज गीतमा आफ्नो मायालु लाहुरे मायालाई प्रर्याप्त मात्राम समेटेकी छिन् । जे भने नि लाहुरे माया भएको भन्दै उनले शंका नगर्न अनुरोध पनि गरेकी छिन् । लाहुरे माया पाउनकालागी शीवको ब्रत बसेको उनी गीतमा बताउछिन् ।

20464899_1451929241554715_1567691013_o

उनको यो तीज गीतहरुमध्य युनिक गीत हो । यो गीतमा नयाँपन दिईएको छ । सबैको राजाईमा परेको गीत विशेष युवा पुस्ताको रोजाईको गीत हो । पप ¥यापमा रहेको यो गतिमा सीर्जनाको मिठो स्वरले सुनमा सुगन्ध थपेको छ ।

20446426_1451929154888057_256972261_o

गायीकाको रुपमा पहिचान बनाई मोडलको रुपमा पनि परिचय खोज्दै गरेकी सर्जिनाको यो गीतमा शब्दहरु तीजमा प्रयोग हुने भएपनि नयाँपन दिईएको छ । सीर्जनाले युवापुस्ताको विशेष अनुरोधमा यो गीत बजारमा ल्याएको भन्दै नयाँपन दिन सकेको बताईन् । गीत तजि भाका र शब्दमा रहेको उनी बताउछिन् ।

20495779_1451925988221707_924468888_o
शब्द, लय र स्वर सीर्जना खत्रीको रहेको छ भने मिस्टर आर.जे (राजेन्द्र भट्ट) को ¥याप रहेको छ । आर.जेको ¥यापले यो गीतलाई झनै उत्कृष्ट बनाएको छ । तिर्सना म्यूजिक प्रा.लिले बजारमा ल्याएको यस गीतमा दुर्गेश थापा र विनुको अभिनय रहेको छ । सीर्जना खत्री अर्थात हाउडे मायाको.तीजमा नयाँ पन दिने यो गीतलाई सफलताको शुभकामना ।।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*