Home / Author Archives: सुदिप गौतम (page 651)

Author Archives: सुदिप गौतम

बबईबाट कारवाहीकालागी २४ जनाको नाम सिफरिस

दाङ, ८ साउन स्थानिय तहको निर्वाचनमा आधिकारीक उम्मेद्धार लाई सहयोग नगर्ने २४ जनालाई नेपाली काँग्रेस बबई गाउँपालिकाले कार्वाहीकालागी सिफारीस गरेको छ । बबई गाउँपालिकाका संयोंजक वलवहादुर वुढा क्षेत्रीको अध्यक्षतामा बसेको ...

Read More »

महिला पत्रकारहरुद्धारा वृद्धावृद्धाहरुसँग अन्तरक्रिया

घोराही, ८ साउन क्रियाशील पत्रकार महीला दङले घोराही उपमहानगरपालीका वडा न. १६ मा रहेको जेष्ठ नागरीक सरोकार केन्द्रद्धारा संचालीत वृद्धाश्रममा रहेका जेष्ठ नागरीकहरुसँग आईतवार अन्तरक्रिया गरेको छ । क्रियाशील पत्रकार ...

Read More »

दमाईको शोकसभा सम्पन्न

घोराही, ८ साउन घोराही उपमाहानगरपालिका वर्डा न १२ नेपाली कांग्रेसका क्रियासील सदस्य स्वर्गीय लक्ष्मीराम दमाईको शोक सभा सम्पन्न भएको छ । नेपाली कांग्रेसका धर्मदेव पुरीको सभापतित्व तथा महाधिवेशन प्रतिनिधि भरतराज ...

Read More »

ग्वारखोलाबाट टिप्पर र जेसीवी प्रहरी नियन्त्रणमा

घोराही, ८ साउन अवैध रुपमा नदिजन्य वस्तु उत्खनन्का प्रयोग गरिएका ३ वटा टिप्पर र एक जेसीवीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले साउन ६ ...

Read More »

सवारी दुर्घटनामा धेरै पर्ने उमेर २५ देखी ४०

विमला घर्ती घोराही, ८ साउन दाङमा सवारी दुर्घटना परी ज्यान गुमाउनेहरुमा २५ देखि ४० बर्षसम्मका व्यक्तीहरु धेरै रहेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको तथ्याङ्कमा आर्थिक बर्ष २०७३÷०७४ मा ...

Read More »

२७ वर्षपछि नागपञ्चमी र रक्षाबन्धन एकै दिन !

८ साउन, काठमाडौं । ११० वर्षको इतिहासमा चौथोपटक रक्षाबन्धन पर्व र नागपञ्चमी एकै दिन परेको छ । पञ्चाङ्ग निर्णायक समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै यस वर्ष साउन २३ गते ...

Read More »

साउनमा पनि घटेन व्याजदर

काठमाडौं, ८ साउन नयाँ आर्थिक वर्ष सुरुसँगै बैंक तथा वित्तीय संस्थाहरुले नयाँ व्याज दर सार्वजनिक गरिरहेका छन् । असार अन्त्यदेखि हालसम्म व्याजदर सार्वजनिक गरिरहेका ६ वाणिज्य बैंकमा एनआइसी एशिया बैंकले मुद्दती ...

Read More »

स्थानीय तहमा बजेट

विपुल पोख्रेल निर्वाचनका माध्यमबाट स्थानीय तहको नेतृत्वमा आएकाहरु अहिले आफ्नो तहको सभामा बजेट सार्वजनिक गर्दै छन् । स्थानीय निकायवाट स्थानीय तहमा स्तरोन्नती भएका ती इकाईहरुका जनप्रतिनिधिहरुले बजेट ल्याउने क्रममा नविन ...

Read More »

रोटरी क्लब दाङकाे पद हस्तान्तरण

दाङ, ८ साउन रोटरी कल्व अफ दाङको ६ औ पद हस्तान्त्रण गरीएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरी पद हस्तान्त्रण गरीएको हो । रोटरी कल्व अफ दाङको २०१७÷२०१८ का ...

Read More »

गायीका सरिता प्रजापति ‘ड्राईभर’ बनीन्

नेपाली संगीत क्षेत्रकी गायीका सरिता प्रजापतिले ड्राईभर भएकी छिन् । गायीका प्रजापति गाँउको दुःख कष्ट छाडेर ड्राईभर बनेपछी सुःखका साथ जीवनयापन गरिरहेकी छिन् । माईक्रो किनेर चलाउन सुरु गरेकी सरिताले ...

Read More »