Home / Author Archives: सुदिप गौतम (page 630)

Author Archives: सुदिप गौतम

आद्यात्मिक मार्गले विकास सम्भवः नेपाली

दाङ, १७ भदौ जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले आद्यात्मिक ज्ञान र आधुनिक विकासलाई जोडेर लग्न सकेमा समाजको विकास हुने वताएका छन् । उनले आध्यात्मिक ज्ञानले असल नागरिक उत्पादन गर्ने ...

Read More »

घोरही उपमहानगरपालिकाको नगरसभाः बजेट १ अर्व ३५ करोड

घोराही, १६ भदौ घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४।७५ का लागि करिब डेढ अर्व रुपैया बजेट विनियोजन गरेको छ । उमहानगरपालिकाले यस आर्थिक वर्षकालागी १ अर्ब ३५ करोड ८० लाख २५ ...

Read More »

युवासँगको समन्वयमा चालकलाई सचेत बनाउदै ट्राफिक प्रहरी

दाङ, १६ भदौ ट्राफिक प्रहरीले चालकहरुलाई सडकमै सचेत बनाउन सुरु गरेको छ । सडकमै चालकहरुलाई सवारी चलाउदा ध्यान दिनुपर्ने नियम एवं ट्राफिक नियमबा बारेमा जानकारी गराउन थालेको हो । जिल्ला ...

Read More »

नेपाल बार दाङको पद हस्तान्तरण

घोराही, १६ भदौ नेपाल बार एशोसियसन जिल्ला बार ईकाई दाङको पद हस्तान्तरण कार्यक्रम आज शुक्रवार सम्पन्न भएको छ । निर्वाचन अधिकृत रेहमराज गिरीको अध्यक्षता एवं जिल्ला न्यायधिश चुरामण खड्काको प्रमुख ...

Read More »

दाङमा ३ जुवाडे पक्राउ

घोराही, १६ भदौ दाङमा प्रहरीले ३ जना जुवाडेहरुलाई ३ जनालाई पक्राउ गरेको छ । घोराही उप–महानगरपालिका वडा नं. १५ भरतपुरमा दुर्गा श्रेष्ठको घरमा अवैध जुवा तास भईरहेको भन्ने सुचनाको आधारमा ...

Read More »

प्रदेशीक राजधानीका फेरि दबाब सुरुः दाङको टोली डेलिगेशन जादै

घोराही, १६ भाद्र प्रदेश नम्वर ५ को बिचोबीच भागमा रहेको दाङलाई राजधानी बनाउनका लागि यहाँका सरोकारवालाहरु सक्रिय बनेका छन् । जिल्लास्थित क्रियाशिल संघसंस्था, राजनीतिक दल, जनप्रतिनिधिहरु, नागरिक समाजलगायतको सहभागितामा गठन ...

Read More »

आधा जग्गाको माग गर्दै १३ सय किसानको निवेदन

लिलाधर वली घोराही, १६ भदौ जिल्ला भुमि सुधार कार्यालय दाङमा मोही किसानहरुले आधा जग्गा पाउनुुपर्ने माग गर्दै एक बर्षको अवधिमा १३ सय निवेदनहरु दर्ता गरेका छन । सरकारले मोही किसानहरुलाई ...

Read More »

दाङ प्रहरीद्धारा होटल सञ्चालिका सहित ७ जना पक्राउ

घोराही, १५ भदौ प्रहरीले होटलहरुमा हुने अनैतिक क्रियाकलाप रोक्नकालागी सक्रीयता बढाएको छ । यसैक्रममा दाङ प्रहरीले होटलमा हुने अनैतिक क्रियाकलाप संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । भदौ ...

Read More »

मोटिभेसनल सेमिनारको तयारी अन्तिम चरणमा

दाङ, १५ भदौ दाङको घोराहीमा पहिलो पटक हुन थालेको मोटिभेसनल सेमिनारको तयारी अन्तिम चरणमा पुगेका छ । कलेज उमेरमा रहेका विद्यार्थीहरुको मनोबल बढाउने गरी दाङमै पहिलो पटक मोटिभेसलन सेमिनार आयोजना ...

Read More »

पत्रकार महासंघको नेतृत्वमा घोराहीमा सरसफाई

घोराही, १५ भदौ नेपाल पत्रकार महासंघ दाङको नेतृत्वमा आज विहीवार घोराही बजार सरसफाई गरिएको छ । पाक्षिकरुपमा गरिदै आएको घोराही बजारको सरसफाई कार्यक्रमको अगुवाई नेपाल पत्रकार महासंघ दाङले गरेको थियो ...

Read More »