Home / समाचार / दाङ प्रहरीद्धारा होटल सञ्चालिका सहित ७ जना पक्राउ

दाङ प्रहरीद्धारा होटल सञ्चालिका सहित ७ जना पक्राउ

घोराही, १५ भदौ
प्रहरीले होटलहरुमा हुने अनैतिक क्रियाकलाप रोक्नकालागी सक्रीयता बढाएको छ । यसैक्रममा दाङ प्रहरीले होटलमा हुने अनैतिक क्रियाकलाप संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

भदौ १३ गते मंगलवार राती घोराही उप–महानगरपालिका वडा न%4ङको टोलीले होटल सञ्चालिका सहित ५ जना महिला र २ जना पुअनैतिक कृयाकलाप भईरहेको छ भन्ने सुचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय दाङको टोलीले होटल सञ्चालिका सहित ५ जना महिला र २ जना पुरुषलाई पक्राउ गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दुर्गा सिहंले जानकारी दिनुभयो ।
केही दिन पहिले प्रहरीले घोराहीकै एक होटलबाट होटल सञ्चालक सहित ८ जनाला%ckground[attachment]=

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*