Home / Feature Breaking news / दाङमा क्‍वारेन्टिनमा बसेका एकजनाको मृत्यु

दाङमा क्‍वारेन्टिनमा बसेका एकजनाको मृत्यु

माण्डवी गाउँपालिका ४, आँपचौर प्यूठानका ती युवा जेठ ११ गते क्‍वारेन्टिनमा बसेका थिए । प्रवक्ता खड्काका अनुसार उपचारका लागि बुटवल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । जिल्लास्थित कुनै पनि अस्पतालले क्रिटिकल केस भन्दै भर्ना नलिने बताएपछि बुटवल लैजाने क्रममा उनको मृत्यु भएको हो ।

मृत्यु भएका व्यक्तिको पीसीआर जाँच गरेको रिपोर्ट अझैं आएको छैन । जेठ २२ गते स्वाव संकलन गरेर परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । तर, अझैं रिपोर्ट आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*