Home / Author Archives: सुदिप गौतम (page 648)

Author Archives: सुदिप गौतम

सांसद देवकोटाद्धारा दाङको विकासमा सरकारको ध्यानआकर्षण

घोराही, १५ साउन । सांसद अनिता देवकोटाले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधयेक किन कानुन मन्त्रलायमा अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको व्यवस्थापिका संसदमा दाङका सांसद देवकोटाले ...

Read More »

११ दिन देखि शव नउठ्दा अस्पतालमा समस्या

शरद रेग्मी साउन, १५ तुलसीपुर एघार दिन अघि सडक दुर्घटनामा मृत्यु भएकी जानका चौधरीको शव राप्ती अञ्चल अस्पतालमा अलपत्र अवस्थामा रहेको छ । साउन ५ गते तुलसीपुर १३ वखरियामा भएको ...

Read More »

रक गायीका सरस्वतिको ‘यसपाली तीज पनि रक मै जम्ने भो’

रक गायीका सरस्वति लामो तीज गीत बजारमा आएको छ । रक गायीका लामाको तीज गीत ‘यसपालीको तीज पनि रक मै जम्ने भो’ बोलको गीत बजारमा आएको हो । रक गायीको ...

Read More »

ट्राफिक नियम जान्दैनन् या मान्दैनन्ः न्यू रोडमा मनपरी पार्किङ

आर.के.शीतल घोराही, १५ साउन घोारहीको न्यू रोड । यसलाई गणेश हल रोड भनेर पनि चिनीन्छ । यो रोडमा वैक तथा वित्तिय संस्थाहरु धेरै छन् । त्यसै पनि धेरै चहलपहल हुने ...

Read More »

आज साउन पन्ध्र, खीर खाने दिन

दाङ, १५ साउन आज साउन १५, खीर खाएर मनाइदैछ । असार १५ मा दही चिउरा खाँदै रोपाई गरेकाहरुले हिजोआज अलि फुर्सद भएको भनेर आज साउन १५ मा खीर खाने चलन ...

Read More »

प्रधानमन्त्रीको भारत भ्रमण तयारी: २२ वर्ष पुराना सम्झौताको हिसाब खोजिने

काठमाडौं, १५ साउन प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि प्रधानमन्त्री हुँदा भारतसँग सम्झौता भएका तर कार्यान्वयन नभएका परियोजना कार्यान्वयनमा जोड दिने भएका छन्। प्रधानमन्त्री कार्यालयले देउवा यसअघि तीनपटक प्रधानमन्त्री हुँदा भारतसँग भएका ...

Read More »

सरकारी बस कम्पनी खोल्ने र ठूला बस गुडाउने योजना असफलः सिन्डिकेट बचाउँदै सरकार !

१५ साउन, काठमाडौं । सरकार आफैंले बस कम्पनी खोल्ने र राजधानीमा ठूला बसहरु गुडाउने योजना असफल भएको छ । सरकारले काठमाडौं महानगरको अगुवाईमा विभिन्न नगरपालिका मिलेर सरकारी बस कम्पनी दर्ता ...

Read More »

खेलकुदको विकास विना समृद्धीको परिकल्पना असम्भवः पाण्डे

लक्ष्मण बस्नेत तुलसीपुर, १४ साउन तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सिंगो खेलकुदको विकास र विस्तार विना समृद्धीको परिकल्पना गर्न नसकिने बताउनु भएको छ । संगठित युवा क्लब तुलसीपुर ५ पिपलबोटले ...

Read More »

साहारा यातायात प्रालीले गाडी संचालन गर्ने

घोराही, १४ साउन दाङमा साहारा यातायात प्रालीले गाडी संचालनमा ल्याउने भएको छ । आज घोराहीमा पत्रकार सम्मेलन गरेर आगामी भदौ १ गते देखि १० वटा बस सञ्चालनमा ल्याउने जानकारी गराएको ...

Read More »

दलित संघले नेपालीको दोस्रो स्मृति दिवसमा कार्यक्रम गर्ने

घोराही, १४ साउन नेपाल दलीत संघ दाङका अध्यक्ष स्वर्गीय दिनेश नेपालीको दोस्रो स्मृति दिवसमा दलीत संघ क्षेत्र नम्बर ३ ले भोली कार्यक्रम गर्ने भएको छ । क्षेत्रीय अध्यक्ष शरद वि.क ...

Read More »