Home / समाचार / तलाउमा डुबेर बालिकाको मृत्यु

तलाउमा डुबेर बालिकाको मृत्यु

घोराही, १४ साउन
दाङमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १६ बाहुनडाँडामा रहेको तलाउमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आज अपराह्न करिब ४ बजे डुबेर स्थानीय डाँफे टोलकी १७ वर्षीय प्रमीला खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*