घोराही, १० असोज सांसद अनीता देवकोटाले भौतीक सम्पन्नताले मात्र स्वस्थ समाजको विकास नहुने भन्दै आध्यात्मीक चिन्तनवाट समाजमा स्वस्थ्ता कायम हुनसक्ने बताउनु भएको छ । ब्रमकुमारी इश्वरीय विश्व विद्यालय दाङले आज ...
Read More »Author Archives: सुदिप गौतम
वडा अध्यक्ष पाण्डेद्धारा बजार अनुगमन
घोराही, १० असोज असोज दशैँको मुखैमा आज घोराही बजारका खाद्य, मासु तथा फलफूल पसलहरुका अनुगमन गरिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको सकृयतामा ...
Read More »बजार क्षेत्रको सडक सुधार गरिदै , दशै अघि १४ सय स्क्वायर मिटर मर्मत हुदै
दाङ,१० असोज तुलसीपुर बजार क्षेत्रको सडकको मर्मत गर्न लागिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ को बजार क्षेत्रमा बिग्रीएको सडकको मर्मत सुधार गर्न लागिएको वडा नम्वर ५ का अध्यक्ष ...
Read More »ईण्डीयन आर्मी बन्नकालागि सहयोगी पुस्तक ‘मिलेट्री सक्सेज’ विमोचन
दाङ, १० असोज ईण्डीयन आर्मी बन्न ईच्छुकहरुकालागि सहयोगी पुस्तक दाङमा विमोचन गरिएको छ । कृष्णदेव थापाले तयार पारेको ईण्डीयन आर्मी बन्नकालागि सहयोगी पुस्तक ‘मिलेक्ट्री सक्सेज’ नामक पुस्तकको आज मंगलवार एक ...
Read More »दशैँमा घर आएनन् ईन्दुका ‘परदेशी’
‘मायाँले खान दिन्न बरिलै’ यो तीजको भाकाले नेपाली संगित बजारमा उनको ‘ईन्ट्रि’सुखद बनाईदियो । स्रोता दर्शकले यो गीत प्रति देखाईदिएको मायाँले संगित प्रतिको मोह झनै चुलियो । नामी गायिका बन्ने ...
Read More »दशै विदामा पनि जिल्ला प्रशासन दाङले सेवा दिने
घोराही, ९ असोज जिल्ला प्रशासन कार्यालय दाङले दशै बिदामा पनि अत्यावश्यक नियमीत सेवा प्रवाह गर्ने गरी कार्यालय खुल्ला राख्ने भएको छ । दशैमा घर आएका सेवाग्र्राहीहरुलाइ लक्षीत गरी जिल्ला प्रशासन ...
Read More »कांग्रेस क्षेत्र नम्बर ३ द्धारा उमेद्वार छान्न सुरु
दाङ, ९ असोज नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले आगमी प्रतिनिधी सभा र प्रदेश सभाकालागि उमेद्वार छनोटको प्रक्रिया सुरु गरेको छ । राज्य पुनरसंरचना पछि दाङको निर्वाचन क्षेत्र ४ ...
Read More »राप्रपा छाडेर कोमल वली एमालेमा
घोराही, ९ असोज राप्रपाका केन्द्रिय सदस्य कोमल वली एमालेमा प्रवेश गरेकी छिन् । गृहजिल्ला दाङमा एक कार्यक्रमका विच वली एमालेमा प्रवेश गरेकी हुन् । केही महिना अगाडी रेडियो नेपालको जागिर ...
Read More »क्लबले जोड्यो सडक बत्ति
दाङ, ९ असोज घोराही उपमहानगरपालिका वडा नम्बर १३ मा एक युवा क्लवले तीन वटा टोलमा सडक बत्ति जडान गरेको छ । ज्यामिरे युवा क्लवले त्यहाँकारामपुरा टोल,बडहरा टोल र सैलुन टोलमा ...
Read More »शोषण र दमनको अन्त्यकालागि सचेतना
देवी भण्डारी घोराही, ९ असोज समुदायमा भएको शोषण र दमनको अन्त्य नगर्दा सम्म दलित समुदायको शसक्तिकरण नहुने आज घोराहीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । दलित महिला संघ जिल्ला ...
Read More »
RaptiSandesh RaptiSandesh