दाङ,८ बैशाख । दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । महिला जेसिजले शनिवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि यहि बैशाख ९ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रम गरि मनाउने ...
Read More »Author Archives: सुदिप गौतम
विविध कार्यक्रम गरि सकियो जेसिज सप्ताह
दाङ, ८ वैशाख त्रिभुवननगर जेसिजको सप्ताहव्वयापी कार्यक्रम शनिवार सम्पन्न भएको छ । जेसिज सप्ताहको शनिवार घोराही उपमहानगरपालिका वडा नम्बर १ मा रहेको पर्यटकीय स्थल भोटे दहमा एक औपचारिक कार्यक्रमको आयोजना ...
Read More »असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक उत्पादन बढाऔंः सभामुख
काठमाडौं, ८ बैशाख । सभामुख कृष्णबहादुर महराले देशको असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक कृषि उत्पादन बढाउनुपर्ने बताउनुभएको छ । डा. गणेशराज जोशीद्वारा लिखित ‘नेपालको कृषि अर्थतन्त्रः विकास, चुनौती र अवसरहरु’ ...
Read More »विद्यार्थी भर्ना गर्दै जनप्रतिनिधि
लिलाधर ओली दाङ,७ बैशाख । यो वर्षको विद्यार्थी भर्ना अभियान सफल बनाउन सरकारका मन्त्री तथा सासद नै लागेका छन् । विद्यार्थी भर्ना अभियानमा ‘एक सांसदले एक विद्यार्थी’ भर्ना गराउनुपर्ने सरकारको ...
Read More »अपुरो मुआव्जाले रोकियो लमही—कोइलाबास सडक निर्माण
चुमा आचार्य लमही, ५ बैसाख । लमही—कोइलाबास सडक चौडा गरी कालोपत्रे गर्ने क्रममा करीव तीन बर्ष अघि सरकारले अधिग्रहण गरेका सडक क्षेत्रका जग्गाको मुआव्जा दिन नसक्दा सडक आसपासका स्थानियबासी आक्रोसित ...
Read More »केन्द्रीय समिति बैठकको अन्त्यतिर पदाधिकारी मनोनयनको प्रस्ताव ल्याउने देउवाको तयारी
काठमाडौं,५ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकको अन्त्यतिर पदाधिकारी मनोनयनको प्रस्ताव पेस गर्ने तयारी गरेका छन् । उनले जारी केन्द्रीय समितिको बैठकको अन्त्यमा पदाधिकारी मनोनयनको प्रस्ताव ...
Read More »स्वर्गीय डागीको श्रद्धाञ्जलीसभा
दाङ,५ बैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य एंव नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद पत्रकार पुनम डिसीका पिता लालबहादुर डाँगीको निधन भएको १२औँ दिनमा श्रद्धाञ्जलीसभाका सम्पन्न भएको छ । ...
Read More »दाङको विकासका लागि साझा एजेण्डा बनाउन सुझाव
दाङ,४ वैशाख । दाङको विकासकालागि प्रमुख दलहरुले साझा एजेण्डा बनाएर विकासमा एकजुट हुनपर्ने सुझाव दिएका छन । त्यसका लागि वृह्तर दाङ विकास योजना निर्माण गर्नुपर्ने उनीहरुले बताएका थिए । जिल्ला ...
Read More »पार्टी एकताको सहमति जुटाउने जिम्मा शीर्ष नेतालाई
काठमाडौँ ,४ बैशाख । १२ दिनपछि बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकले विवादित विषय सुल्झाउन नसकेपछि एकताको जिम्मा दुई अध्यक्षको काँधमा आएको छ ।मंगलबार तीन घन्टा बसेको बैठकले विवादित ...
Read More »देउवाले पदाधिकारी नियुक्त गर्न पाउने, नपाउनेमा विवाद
शोभा शर्मा काठमाडौं, ३ वैशाख महाधिवेशनको दुई वर्षपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी नियुक्तिको तयारी गरिरहेका छन्। पार्टी विधानमा महाधिवेशनको दुई महिनाभित्रै उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्ति गरिसक्नुपर्ने उल्लेख छ। वैशाख ...
Read More »
RaptiSandesh RaptiSandesh