Home / Author Archives: सुदिप गौतम (page 550)

Author Archives: सुदिप गौतम

वुधवारदेखी दाङमा अनिश्चितकालिन आमहड्ताल हुने

दाङ, २ माघ प्रदेश नम्बर ५ को राजधानी दाङ हुनुपर्ने माग गर्दै दाङमा वुधवारदेखी आम हड्ताल हुने भएको छ । पछिल्लो समय प्रदेश नम्बर ५ को राजधानी दाङ नबनाउने षणयन्त्र ...

Read More »

एपीएफ र सुदुरपश्चिमाञ्चल विजयी

दाङ, २ माघ परिषद् कप २८ औँ राष्ट्रिय च्याम्पियनशिप पुरुष फुटवल प्रतियोगिता २०७४ मंगलवारदेखी दाङमा सुरु भएको छ । प्रतियोगिताको तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । प्रतियोगिताको ...

Read More »

पाँच नम्बर प्रदेश अस्थाई मुकाम तोक्न माग सहित दाङमा कडा आन्दोलन गरिदै

दाङ, २ माघ प्रदेश नम्बर ५ को राजधानी दाङ नबनाउने संकेत पाएको भन्दै दंगालीहरुले आज जिल्लामा कडा आन्दोलन गर्दैछन् । दाङ प्रादेशीक सरोकार समितिको अगुवाईमा जिल्लाका विभिन्न स्थानमा दंगालीहरुले आज ...

Read More »

कुमाल समुदायको जीवन नै माटोमै ….

लिलाधर वली गढवा(खैरा) ,३० पुस  ।  देउखुरी गढवा गाउपालिका वडा नंं. ३ खैरा निवासी कुलुरकुमार थारु कुमालको छ । दशक बढि जीवन माटोका भाडाहरु बनाउनेमा बिती सक्यो । आफुहरुले थाहा पाउने ...

Read More »

प्रजातान्त्रिक उद्यमी संघ घोराहीको अध्यक्षमा कडेल

घोराही, २९ पुस प्रजातान्त्रिक उद्यमी संघ घोराहीको अध्यक्षमा गुरुप्रसाद कडेल चयन भएका छन् । संघको शनिवार घोराहीमा भएको चौथो साधारण सभा तथा अधिवेशनले कडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको ...

Read More »

जनयुद्धको कथा बोकेको ‘साईली’

घोराही, २८ पुस ज्नयुद्धको कथा समेटिएको नेपाली कथानक चलचित्र ‘साईली’ निर्माण भएको छ । दंगाली कलाकारहरुले उक्त चलचित्रको निर्माण गरेका हुन् । माओवादी युद्धको समयमा देश र जनताको लागि ज्यानकै ...

Read More »

नारायणपुरमा व्यापारिक, कृषि तथा पर्यटन महोत्सव हुने

नारायणपुर, २८ पुस दाङको नारायणपुरमा महोत्सव हुने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० मा माघको १० देखी २१ गतेसम्म ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’ हुने भएको ...

Read More »

५० हजार घुससहित लमही नगरपालिकाका सवओभरसियर पक्राउ

दाङ, २३ पुस दाङको लमही नगरपालीकामा कार्यरत कर्मचारीलाई घुस रकम सहित अख्तियारको टोलीले पक्राउ गरेको छ । नगरपालिकाका सव­ओभरसियरको पदमा कार्यरत संगीता श्रेष्ठलाई ५० हजार घुस रकम सहीत अख्तीयारको टोलीले ...

Read More »

राष्ट्रिय फुटबल प्रतियोगिता माघ २ देखी हुने

घोराही, २३ पुस राष्ट्रिय खेलकुद परिषद् च्याम्पीयनसिप २०७४ अन्तरगत पुरुष फुटबल प्रतियोगिता दाङमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दाङमा २८ औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हुने जिल्ला ...

Read More »

दाङ ३४ औँ पूर्ण खोप सुनिश्चीत जिल्ला घोषणा

दाङ, २३ पुस दाङ जिल्लालाई पूर्ण खोप सुनिश्चीत जिल्ला घोषणा गरिएको छ । जिल्लालाई आईतवार पूर्ण खोप सुनिश्चीत जिल्ला घोषणा गरिएको हो । जिल्ला समन्वय समिति दाङ तथा जिल्ला जनस्वास्थ्य ...

Read More »