Home / Author Archives: सुदिप गौतम (page 551)

Author Archives: सुदिप गौतम

दाङमा प्रालिका गाडी सञ्चालनमा समितिका गाडी बन्द

दाङ,२१ बैशाख । यातायात व्यवसायीहरुको आन्दोलनका कारण शुक्रवार बिहानैदेखि दाङमा यातायात सेवा बन्द छ । समिति अन्तर्गतका कुनै पनि गाडीहरु सञ्चालनमा आएका छैनन् । जिल्लाका विभिन्न यातायात समितिले सरकारलाई दवाफ ...

Read More »

सिस्ने खोलाबाट १० ट्रेक्टर नियन्त्रणमा

  दाङ २० बैशाख । जिल्ला समन्वय समिति दाङले १० वटा टे«क्टर नियन्त्रणमा लिएको छ । समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वमा गएको अनुगमन टोलीले घोराही उपमहानगरपालिका ४ को सिस्नेखोलाबाट ...

Read More »

प्रहरीकै गाडीबाट ‘दाह्रीवाला’ सम्म पुग्थ्यो तस्करीको सुन

काठमाडौं,२० बैशाख । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करीमा नेपाल प्रहरीकै गाडीको दुरुपयोग हुने गरेको पाइएको छ । २०७२ असोजमा त्रिभुवन विमानस्थलमा हाजिर भएका एसएसपी श्याम बहादुर खत्रीका ड्राइभरले ‘दाह्रीवाला’ ...

Read More »

दाङमा सार्वजनिक यातायात बन्द

दाङ,२० बैशाख । दाङका विभिन्न यातायात समितिले शुक्रवार गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्न बन्द गरिएको तुलसीपुर जिप तथा माइक्रो मिनीबस ...

Read More »

तेस्रो नारायणपुर कप फुटबल प्रतियोगिता हुने

नारायणपुर, २० वैशाख तेस्रो नारायणपुर कप जिल्ला स्तरिय फुटबल प्रतियोगिता यही वैशाख २९ गतेदेखी नारायणपुरमा हुने भएको छ । न्यू स्टार फुटबल एकेडेमी नारायणपुरको आयोजनामा फुटबल प्रतियोगिता हुने भएको हो ...

Read More »

रामचन्द्रलाई शशांकको सल्लाह : उत्तेजित नहुनुस्

काठमाडौं,१७ बैशाख । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उत्तेजित नहुन सल्लाह दिएका छन् । महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलको ...

Read More »

‘ प्रदेश नं. ५ समृद्धिको नमूना प्रदेश ’ प्रधानमन्त्री ओली

बुटवल,१६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर ५ लाई नमूना प्रदेशको रुपमा विकास गर्न सकिने बताएका छन् । नारायणीदेखि कर्णालीसम्म र सुस्तादेखि राजापुरसम्मका भूभागले विकास तथा समृद्धिको संकेत ...

Read More »

अपडेट छैनन् वेवसाइट

अमरराज आचार्य  दाङ, १६ बैशाख । जिल्लामा रहेका सरकार कार्यालय तथा स्थानिय तहका वेवसाइट लामो समयदेखि अपडेट भएका छैनन् । कतिपय कार्यालयहरुका निर्माण गरे पनि त्यसको प्रयोग नभएको समेत पाइएको ...

Read More »

३३ केजी सुन प्रकरण डीएसपी प्रजित केसी नियन्त्रणमा

काठमाडौं,१६ बैशाख । ३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा डीएसपी प्रजित केसी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा बयानका लागि हाजिर भएका केसीलाई अनुसन्धानका लागि ...

Read More »

कांग्रेसमा विवाद बढ्दा दुई दिनदेखि बैठक बस्न सकेन

काठमाडौं,१६ बैशाख । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक अन्त्यतिर आइपुग्दा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच देखिएको निर्णय विवादले बैठक नै बस्न सकेको छैन । शनिबार दिनभर भएका अनौपचारिक बैठकमा ...

Read More »