राप्ती सन्देश समाचारदाता दाङ,१९ साउन । घोराहीका साइनबोर्ड लेख्ने ब्यवसायीलाई भाषा शुद्धिकरण प्रशिक्षण दिइएको छ । सर्वोदय पुस्तकालय तथा वाचनालय र दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा प्रशिक्षण दिइएको हो ...
Read More »Author Archives: सुदिप गौतम
नेदरल्यान्ड्समाथि नेपालको १ रनको रोमाञ्चक जित
काठमाडौं,१८ साउन । एक दिवसीय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ । अन्तिम खेलमा नेपालले जित हात पारेसँगै नेदरल्यान्ड्ससँग एक दिवसीय ...
Read More »नागरिक सहयोगमा प्रहरी भवन निर्माण
राप्ती सन्देश समाचारदाता दाङ,१८ साउन । समाज शान्ति सुरक्षा कायमका लागि नागरिक र प्रहरीका विचमा सहकार्य आवश्यक रहेको ५ नं. प्रदेशका प्रहरी प्रमुख शेरबहादुर बस्नेतले बताएका छन । जिल्ला प्रहरी ...
Read More »प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत
काठमाडौं,१८ साउन । संसदीय सुनुवाई विशेष समितिले दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउन अस्वीकृत गरेको छ । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् ...
Read More »दश बर्षीया अपाङ्ग बालिका बलात्कृत
दाङ,१८ साउन । घोराहीमा एकजना दश बर्षीया अपाङ्ग बालिका बलात्कार भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १८ रझेना निवासी एकजना अपाङ्ग तथा सुस्त मनस्थिती भएकी दश बर्षीया बालिकामाथि बलात्कार ...
Read More »समुदायको साढे ३४ लाखको लगानीमा प्रहरीको भवन निर्माण, शुक्रवार उद्घाटन गरिदै
दाङ, १७ साउन समुदायको सहयोगमा नेपाल प्रहरीकालागि भवन निर्माण गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङको परिसरमा समुदायको सहयोगमा ३३ लाख बढिको लगानीमा दुई वटा भवन निर्माण गरिएको छ । ...
Read More »एभोकाडोको दाङमा व्यवसायीक खेती
घोराही, १७ साउन । नेपालमा शाही फलका रुपमा परिचत फल एभोकाडोको दाङमा व्यवसायीक खेती शुरु गरिएको छ । बर्षका १२ है महिना हरियाली हुनाले वातावरीय रुपमा उपयुक्त हुनका साथै स्वास्थ्यका ...
Read More »कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं,१७ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गर्ने तयारी भएको भए पनि केही प्राविधिक कारणले गर्दा कक्षा १२ को परीक्षाफल ...
Read More »प्रधानन्यायाधीशबारे अझै निर्णय हुन सकेन
काठमाडौं , १६ साउन संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे बुधबार पनि निर्णय गर्न सकेन । अर्को बैठक पर्सि बस्नेछ । सुनुवाई समितिले कामु प्रधानन्यायाधीश समेत रहेका जोशीसँग ...
Read More »एक दिवसीयमा नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित
दाङ, १६ साउन नेपालले पहिलो एक दिवसीय खेलमा नेदरल्याण्डसँग ५५ रनले पराजित भएको छ। नेदरल्याण्डले दिएको १९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा अलआउट हुँदै १३४ रनमा समेटिएपछि नेपालले ...
Read More »
RaptiSandesh RaptiSandesh