Home / Author Archives: सुदिप गौतम (page 580)

Author Archives: सुदिप गौतम

नारायणपुर महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने

नारायणपुर, ९ माघ नारायणपुरमा यही माघ १२ गतेदेखी २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा ख्याति प्राप्त कलाकारहरुको प्रस्तुति रहने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा सञ्चालन हुने ‘नारायणपुर ...

Read More »

जनक विवशको सपनीमा आउछौँ तिमी

दङगाली गायक तथा संगीतकार जनक विवश न्यौपानको आधुनिक गीत ‘सपनीमा आउछौ तिमी…को म्युजिक भिडियो सार्वजनिक भएको छ । करिव एक बर्ष पहिले रेर्कडिङ भएको उक्त आधुनिक गीतको अहिले म्युजिक डिभियो ...

Read More »

मावि लमडरुवामा यसरी मनाईयो बसन्त पञ्चमी (हेनुस् तस्वीरमा)

नारायणपुर, ८ माघ घोराही उपमहानगरपालिका १० मा रहेको जनजागृति माविले वसन्त पञ्चमी मनाएको छ । विद्यालयले औपचारिक कार्यक्रमको आयोजना गरि बसन्त पञ्चमी मनाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर ...

Read More »

नेपालकै ठूलो अक्सिजन प्लान्ट नेपालगन्जमा

दाङ, ८ माघ नेपालगन्जमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट संचालनमा आएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताईएको ...

Read More »

शुभप्रभात माविमा सरस्वति पूजा

घोराही, ८ माघ शुभप्रभात मावि घोराहीले पनि बसन्त पञ्चमी एक कार्यक्रमको आयोजना गरि मनाएको छ । विद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरि बसन्त पञ्चमी मनाएको हो । विदालय व्यवस्थापन समितिका ...

Read More »

आन्दोलनका क्रममा भएका फोहरलाई सरसफाई गर्दै

सुरेश श्रेष्ठ दाङ, ८ माघ प्रदेश राजधानीको माग गर्दै गरिएको ५ दिने बन्दका क्रममा बालेको टायरको टाटा मेटाउन तुलसीपुरबासीहरुले शुरु गरेका छन् । माघ ३ गते सरकारले प्रादेशीक अस्थायी मुकाम ...

Read More »

एकअर्काप्रति विश्वस्त छैनन् ओली–दाहाल ! कहाँ अल्झियो गाँठो ?

काठमाडौं । “नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई यति लामो इतिहास भएको पार्टी प्रचण्डलाई कसरी सुम्पिहाल्ने ? र प्रचण्डलाई पनि आफ्नै इतिहास नै मेटिनेगरी कसरी एकतामा जाने ? भन्ने देखिएको ...

Read More »

घोराही उपमहानगरकाको ११ वटा वडाको भवन निर्माण र मर्मत हुने

घोराही, ७ माघ घोराही उपमहानगरपालिकाका ११ वटा वडा कार्यालयहरु निर्माण तथा मर्मत हुने भएका छन् । प्रथम नगरसभाबाट पारित पूँजीगत निर्माण तर्फ भवन खरिद तथा निर्माण कार्यका लागि ५ करोड ...

Read More »

नारायणपुर महोत्सवको तयारी तिव्र, २ सय बढि स्टल रहने

नारायणपुर, ७ माघ नारायणपुरमा यही माघ १२ गतेदेखी सुरु हुने महोत्सवको तयारी तीव्र पारिएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरमा माघको १२ देखी २३ गतेसम्म हुने ‘नारायणपुर व्यापारिक, ...

Read More »

पुलिसले आर्मीलाई हराउदै चुम्यो राष्ट्रिय च्याम्पियनशिपको उपाधी

दाङ, ६ माघ दाङको घोराहीमा सञ्चालित परिषद कप २८ औँ राष्ट्रिय च्याम्पियनशिपको पुरुष फुटवल प्रतियोगिता–२०७४ को उपाधि नेपाल पुलिस क्लवको विभागीय टिमले हात पारेको छ । शनिवार घोराहीको भरतपुर मैदानमा ...

Read More »