Home / Author Archives: सुदिप गौतम (page 545)

Author Archives: सुदिप गौतम

बबईमा मनपरि भयोः कांग्रेस

दाङ, २३ जेठ बबई गाँउपालिकाको विभिन्न स्थानमा अवैध उत्खनन् भईरहेको गाँउपालिकाबासीहरुले बताएका छन् । गाउपालिकाको वडा नं ५ खयर भट्टी लगायतका स्थानमा हुदै आएको अबैध गीट्टी, ढुंगा, वालु्वा उत्खनन् निकासी ...

Read More »

पेट्रोलियम पदार्थको मुल्यवृद्धिप्रति नेविसंघद्धारा चक्काजाम

घोराही, २३ जेठ सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोधमा नेविसंघ दाङले आज घोराहीमा आन्दोलन गरेको छ । नेविसंघले घोराहीमा एक घण्टा चक्काजाम गरेको हो । घोराहीको तुलसीपुर चोकमा दिउसो साढे ...

Read More »

जरिवानवाट २८ लाख ५० हजार राजश्व संकलन

अमरराज आचार्य दाङ, २३ जेठ । जिल्ला समन्वय समिति दाङले नदी जन्य पदार्थको अवैध उत्खनन र चोरी निकासी गर्नेलाइ कारवाही गरेर २८ लाख ५० हजार रुपैया राजस्व संकलन गरेको छ ...

Read More »

‘मामै लोकगीत’ अव गिती नाटकमा

दाङ,२३ जेठ । मगर समुदायको मौलिक लोक गित मामैमा आधारित गीति नाटक बन्ने भएको । मौलिक एव लोप उन्मुख कला सस्कृतिको संरक्षण गर्ने उद्देश्यले सास्कृतिक सस्थान (राष्ट्रिय नाच घर)ले गीति ...

Read More »

भाषणमा जस्तै गरि समाजवाद ल्याउन सजिलो छैन कानुन मन्त्री केसी

तुलसीपुर, २२ जेठ । प्रदेश नं  ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रशाद केसी (सोनाम)ले भाषण गरे जस्तै गरि समाजवाद ल्याउन सजिलो नभएको बताएका छन् । मंगलवार दाङको तुलसीपुरमा ...

Read More »

दाङमा बढ्दै कृषि यन्त्रशालाको प्रयोग

  दाङ,२२ जेठ । सानो लगानीमा किसानहरु घरमै उद्यमी बन्न सक्ने भएपछि पछिल्लो समय जिल्लामा किसानहरु कृषि यन्त्रीकरणतर्फ लागेका छन ।   कृषि यान्त्रीकरणका माध्यमवाट कृषि व्यवसाय गर्न सहज हुने ...

Read More »

स्थानिय तहमा पुगे बैक

अमरराज आचार्य दाङ, २२ जेठ । जिल्लाका सवै स्थानिय तहसम्म वैकहरु पुगेका छन् । जिल्लामा २ उप महानगरपालिका १ नगर पालिका र ७ गाउँपालिका छन् । राष्ट्रिय वैकले सवै स्थानिय ...

Read More »

दाङमा लागुऔषध कारोवार बढ्दै

दाङ,२२ जेठ । दाङमा लागुऔषध कारोवार गर्नेको सख्या बढ्दै गएको छ । चालु आर्थिक बर्षमा ३५ जनालाई प्रक्राउ गरेको छ । खुला सिमा र आर्थिक लोभका कारण लागुऔषधका प्रयोगसँगै कारोवारी ...

Read More »

तुलसीपुरमा एक घन्टा चक्काजाम

तुलसीपुर,२१ जेठ । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले सयुक्त रुपमा पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि र बालकृष्ण ढुङगेलको रिहाईको विरुद्धमा एक घण्टा तुलसीपुरमा चक्काजाम गरेका छन । पेट्रोलियम ...

Read More »

तुलसीपुर, लमही र भालुवाङको रिफ्रेस सेन्टर पुनः सञ्चालनमा

दाङ, २१ जेठ दाङको लमही, भालुवाङ र तुलसीपुरमा रिफ्रेस सेन्टर पनः सञ्चालनमा आएका छन् । पूर्वपश्चीम राजमार्ग अन्तरगत जिल्लाको लमही र भालुवाङ बजार लगायत तुलसीपुर क्षेत्रमा रिफ्रेस सेन्टर पुनः सञ्चालनमा ...

Read More »