Home / समाचार / तुलसीपुर, लमही र भालुवाङको रिफ्रेस सेन्टर पुनः सञ्चालनमा

तुलसीपुर, लमही र भालुवाङको रिफ्रेस सेन्टर पुनः सञ्चालनमा

दाङ, २१ जेठ
दाङको लमही, भालुवाङ र तुलसीपुरमा रिफ्रेस सेन्टर पनः सञ्चालनमा आएका छन् । पूर्वपश्चीम राजमार्ग अन्तरगत जिल्लाको लमही र भालुवाङ बजार लगायत तुलसीपुर क्षेत्रमा रिफ्रेस सेन्टर पुनः सञ्चालनमा आएको हो । लमही नगर विकास समितिको स्वामित्वमा रहने गरि अस्थाई ट्राफिक प्रहरी कार्यालय लमहीले रिफ्रेस सेन्टर सञ्चालनमा आएको प्रहरी सहायक निरिक्षक विष्णु केसीले जानकारी दिनुभयो । केही महिनादेखी बन्द रहेको लमही, तुलसीपुर र भालुवाङ क्षेत्रको रिफ्रेस सेन्टर आज सोमवारदेखी स्थानीय तह, नगर विकास लगायत अन्य सरोकारवालास संघसंस्थासँगको समन्वयमा पुनः सञ्चालनमा ल्याईएको जिल्ला ट्रफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक मदनबहादुर कुवरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*