Home / Author Archives: सुदिप गौतम (page 399)

Author Archives: सुदिप गौतम

प्रदेश ५ ले ल्यायो ३६ अर्बको बजेट

बुटवल, १ असार । प्रदेश ५ सरकारले कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै आगामी आर्थिक वर्ष ०७६र०७७ का लागि ३६ अर्ब ४१ करोडको बजेट ल्याएको छ । आर्थिक ...

Read More »

बालमैत्री वडा बनाउने प्रतिवद्धता

तुलसीपुर, १ असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ११ लाई वालमैत्री वडा वनाउन लागिपर्ने सरोकारावालाहरुले प्रतिवद्धता जनाएका छन् । बा११ नम्वर वडा कार्यालयको आयोजनामा सञ्चालित वाल मैत्री अवधारणा विषयक २ ...

Read More »

प्रेसमाथिको नियन्त्रण अस्वीकार्यः पूर्व अध्यक्ष शर्मा

शरद रेग्मी दाङ, १ असार । प्रेस काउन्सील नेपालका पूर्व अध्यक्ष तथा अग्रज पत्रकार नारायणप्रसाद शर्माले वर्तमान सरकारले ल्याएको मिडिया विधेयक स्वीकार्य नहुने बताएका छन । रिपोटर्स क्लव नेपाल दाङले ...

Read More »

ज्वाइँहरु बेइमान परेछन् !

काठमाडौ,१ असार । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले जनता(जनता भिडाउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । गुठी विधेयकलाई लिएर आन्दोलन भइरहेका बेला सत्तारुढ सांसदहरुले किसानहरु पक्षमा भन्ने ...

Read More »

सिपले व्यवसायी बन्दै महिला

दाङ,१ असार । बंगलाचुली गाउँपालिका वडा नं. ४ काभ्रे सञ्चान भएको हाते होजियारी तालिमवाट स्थानीय मोती डागीले स्वीटर, आउटर, टोपी, सललगायतका ऊनका कपडा बनाउन सकिन । तालिमसँगै गाउँका महिलाहरु मिलेर ...

Read More »

दाङ आईटिएफद्धारा खेलाडी पेटी परिक्षा तथा खेलाडी सम्मान

घोराही,३२ जेठ । दाङ आईटिएफ तेक्वान्दो संघले खेलाडी पेटी परिक्षा तथा मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । संघले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि बिजेता ...

Read More »

वालमैत्री अवधारणा विषयमा छलफल

तुलसीपुर, ३२ जेठ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आजदेखि वालमैत्री अवधारणा विषयक २ दिने अभिमुखिकरण कार्यक्रम आजदेखि शुरु भएको छ । वडा अध्यक्ष चित्र वहादुर वलीको अध्यक्षतामा शुरु भएको उद्घाटन सत्रमा ...

Read More »

घोराहीमा सस्कार पार्टी प्यालेस सञ्चालनमा

दाङ,३२ जेठ । घोराही उपमहानगरपालिका वडा नं. १५ को काठेकोहलमा सस्कार पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट सञ्चालनमा आएको छ । करिव ३० लाख बढिको लागतमा पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट सञ्चालनमा ल्याएको ...

Read More »

२० हजार घुससहित सहायक वन अधिकृत शाह पक्राउ

दाङ, ३१ जेठ । २० हजार नगद घुससहित दाङका सहायक वन अधिकृत रामज्ञाप्रसाद साह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोको क्षेत्रीय टोलीले साहलाई सेवाग्राहीसँग लिदै गरेको घुस रकमसहित ...

Read More »