Home / समाचार / दाङ जिल्ला उवासंघ बंगलाचुली शाखाद्वारा सहयोग

दाङ जिल्ला उवासंघ बंगलाचुली शाखाद्वारा सहयोग

हिमाल महरा,
कमिरेचौर, २ वैशाख

दाङ जिल्ला उद्योग वाणिज्य बंगलाचुली शाखाले बंगलाचुली गाँउपालिकाका विभिन्न स्थानमा सहयोग गरेको छ । पालिकको विभिन्न स्थानमा एक सय थान मास्क, ५० थान सेनिटाईजर, पञ्जा ५० थान, र हातधुने सावुन २५ पिस उपलब्ध गराएको छ ।

विपद्को समयमा सहयोग गर्नु हुने उद्योग वाणिज्य संघ बंगलाचुली शाखाका अध्यक्ष रुकप्रसाद पुलामीले ईलाका प्रहरी कार्यालय कमिरेचौर र त्यस क्षेत्रका व्यवसायीहरु एवं क्वारेनटाईनमा ती सामाग्री सहयोग गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*