Home / समाचार / दाङ उवासंघले भन्योः ‘ब्यानर दुरुपयोग भयो’

दाङ उवासंघले भन्योः ‘ब्यानर दुरुपयोग भयो’

दाङ, २ वैशाख

दाङ जिल्ला उद्योग वाणिज्य संघले आफ्नो व्यानरको दुरोपयोग गरेको बताएको छ । लकडाउनको समयमा संघले दिएको होम डेलिभरीको व्यानरको दुरुपयोग गरेको बताएको छ ।

तुलसीपुर तरकारी बजारमा भारतबाट तरकारी लिएको रा १ ख ८४६ नम्बरको मिनी ट्रकले दाङ जिल्ला उद्योग वाणिज्य संघको नाममा रहेको तरकारी जन्य वस्तुको होम डेलिभरी सेवा लृखिएको ब्यानर टागर दुरुपयोग गरेको संघले बताएको छ ।साथै उत्त गाडी र प्रोपराईटरलाई हदैसम्मको कारबाही गर्न अनुरोध गरेको छ ।

‘रा १ ख ८४७ न्म्बरको मिनी टङक आज तुलसीपुरमा दाङ जिल्ला उद्योग वाणिज्य संघको ब्यानर दुरुपयोग गरि तरकारी ल्याउन गएको अवश्थामा तुलसीपुर उपहानगरपालिका र तुलसीपुर उद्योग वाणिज्य संघको पहलमा नियन्त्रणमा लिएर ईलाका प्रशासन कर्यालय तुलसीपुरमा बुझाईएको छ । उक्त गाडी र प्रो.लाई नियमअनुसार कारबाही गर्न अनुरोध गर्दछौ ।’ उद्योग वाणिज्य संघले भनेको छ ।

tarkari

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*