Home / Feature Breaking news / घोरदौराको भिरमा युवकको सव फेला

घोरदौराको भिरमा युवकको सव फेला

दाङ,१४ असोज । घोराही उपमहानगरपालिका वडा नं. १८ घोरदौराको चिउरीडाडामा एक युवाको सव फेला परेको छ ।

करिव २२÷२३ बर्षको देखिने युवाको सव मंगलवार साँझतिर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिएका छन । प्रहरी नायव उपरिक्षक शाहका अनुसार घोरदौरा चिउरी डाँडाको भिरदेखि अन्दाजी एक सय मिटर तल खोँचमा सव फेला परेको हो ।

उक्त सवलाई प्रहरीले राप्ती बिज्ञान प्रतिष्ठानको शव गृहमा रखिएको जानकारी दिएको छ । शाहका अनुसार मृतकको हातमा कालो घडी, कालो ज्याकेट र कालो ट्रयाक लगाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*