दाङ,१८ असोज । देउखुरीमा भएको सवारी दुर्घटनामा १२ जना घाइते भएका छन । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत आज शनिवार विहान करिव २ ः४० बजे राप्ती गाउँपालिका–२ बराखुट्टीमा भएको दुर्घटनामा ...
Read More »Author Archives: सुदिप गौतम
अपराध नियन्त्रणमा सामुहिक प्रयास आवश्यकः सांसद देवकोटा
दाङ,१७ असोज । अपराध नियन्त्रणमा सामुहिक प्रयासको खाँचो रहेको राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले बताएकी छिन् । समाजमा घट्ने हिंसा वा घटनामा पछिल्लो समय युवा पुस्ताको संलग्नता बढ्दै जानु सिंगो ...
Read More »मापासे गर्ने चालकलाई एक घण्टा कलास
दाङ, १७ असोज । जिल्लामा दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले कडाई गरेको छछ । चाडपर्वको समयमा हुने सवारी दुर्घटनालाई कमी गर्न प्रहरीले चाडपर्वको समयमा विशेष चासो देखाएको छ । सवारी ...
Read More »‘महान नेता’ किन ‘गद्दार’ बन्छन् ?
मणि थापा नेकपाको सांगठनिक कार्यविभाजन हुँदा पार्टीले मलाई साहित्य, कला तथा संस्कृति विभाग प्रमुखको जिम्मा दिएको छ । नयाँ जिम्मेवारीसँगै हामीले काम शुरु गरेका छौँ । यो विभागले तत्काल पात्र ...
Read More »महराले फिर्ता गरे सरकारी सुविधा, डेरा खोज्दै
काठमाडौं १६ असोज निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारबाट लिँदै आएको सुरक्षा र गाडीको सुविधा फिर्ता गरेका छन् । महराका सञ्चारविज्ञ डिल्ली मल्लले निवर्तमान सभामुखसँग रहेका आर्मी र प्रहरी फिर्ता भएको ...
Read More »दाङमा थारु साँस्कृतिक संग्राहलय स्थापना
दाङ,१६ असोज । थारु जातिको कला सस्कृति,रितिरिवाज,परम्परा,भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली झल्काउने उद्देश्यले स्थापना गरिएको थारु सास्कृतिक संग्राहलयको उद्घाटन गरिएको छ । दंगीशरण गाउँपालिका–३ चखौरामा स्थापना भएको संग्राहलय पछिल्लो समय ...
Read More »राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी भत्ता दिइने
घोराही, १६ असोज राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसुति सेवाका लागि आउने महीलाहरुका लागि सुत्केरी भत्ता पुनः सुचारु हुने भएको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीणत भएपछि ...
Read More »रेडियो मध्यपश्चिम सञ्चालक समितिको अध्यक्षमा बैद्य
घोराही, १६ असोज । दाङ सुचना तथा सञ्चार सहकारीद्वारा सञ्चालित रेडियो मध्यपश्चिम सञ्चालक समितिको अध्यक्षमा मधुसुदन बैद्य चयन हुनुभएको छ । सस्थाको १५ औँ बार्षिक साधारणसभामा अध्यक्ष सुशील गौतमले स्वास्थ्यको ...
Read More »पत्रकार सिवाकोटीको सुरक्षामा गम्भीर बनः उपाध्यक्ष पोख्रेल
दाङ,१६ असोज । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकार अजयबाबु सिबाकोटीको शुरक्षामा गम्भिर बन्न राज्यलाई आग्रह गरेका छन् । समाचार लेखेकै आधारमा पत्रकार सिबाकोटीलाई सुरक्षा चुनौति आएको भन्दै ...
Read More »आज दशैंको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिदै
दाङ, १६ असाेज आज बडादशैंको पाँचौं दिन । हिन्दूधर्मालम्बीहरूले पाँचौं देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छन् । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम ...
Read More »
RaptiSandesh RaptiSandesh