Home / Feature Breaking news / पूर्व–पश्चिम महेन्द्र राजमार्गको बराख्ट्टीमा भएको दुर्घटनामा १२ घाइते,ट्रक चालक गम्भीर घाईते

पूर्व–पश्चिम महेन्द्र राजमार्गको बराख्ट्टीमा भएको दुर्घटनामा १२ घाइते,ट्रक चालक गम्भीर घाईते

 

दाङ,१८ असोज । देउखुरीमा भएको सवारी दुर्घटनामा १२ जना घाइते भएका छन । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत आज शनिवार विहान करिव २ ः४० बजे राप्ती गाउँपालिका–२ बराखुट्टीमा भएको दुर्घटनामा १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नगढीबाट काठमाण्डौतर्फ जादै गरेको ना ५ ख ५१८३ नम्वरको बस र बिपरित दिशाबाट आउदै गरेको ना १ ख ४७९३ नम्वरको ट्रक एक आपसमा ठक्कर खादा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक बिनोदविक्रम शाहले जानकारी दिए । उनका अनुसार दुर्घटनामा कैलाली घोडाघोडी नगरपालिका–१ निवासी ३२ बर्षीय चेतराज आझा, पाल्पा माथागढी गाउँपालिका–६ निवासी २९ बर्षीय मोतीराम घर्ति, भक्तपुर सुर्य बिनायक नगरपालिका–.९ निवासी ३७ बर्षीय बिरबल तामाङ घाइते भएका छन ।

त्यस्तै कैलाली उकासेपुर नगरपालिका–१ निवासी १६ बर्षीया रामपाल चौधरी, कैलाली घोडाघोडी नगरपालिका–१ निवासी २९ बर्षीय राधी नारायण ओझा, .मकवानपुर मनोहरी गाउँपालिका– ७ निवासी ३२ बर्षीय शेर बहादुर बिक, चितवन राज गाउँपालिका–७ निवासी २५ बर्षीय सुदिप सुनार, कैलाली गौरीगंगा नगरपालिका–.१० निवासी १९ बर्षीया तित्री चौधरी र कैलाली घोडाघोडी नगरपालिका–.१ निवासी १७ बर्षीया माया कुमारी उपाध्याय घाइते भएको प्रहरी नायव उपरिक्षक शाहले जानकारी दिएका छन ।

घाइतेहरुको स्थानिय राप्ती पोलिकिलिनिक भालुवाङमा उपचार भईरहेको छ । दुर्घटनामा बस चालक कैलाली घोडाघोडी नगरपालिका निवासी अरुण चौधरी र ट्रक चालक प्युठान सुरुमारानी गाउँपालिका ४ बड्डाडा निवासी २७ निवासी बिजय गाहालाई थप उपचारकालागि बुटवल रिफर गरिएको छ । ट्रक चालक गाहाका दुबै खुट्टा भाचिएको अबस्थामा करिव पाँच घण्टापचि उद्धार गरिएको थियो । गम्भीर घाइते अन्य विरामीहरुलाई समेत जिल्ला बाहिर लग्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*