Home / Author Archives: सुदिप गौतम (page 241)

Author Archives: सुदिप गौतम

माछापोखरीको बहानामा नदीजन्य पदार्थको मनपरी उत्खनन्

दाङ, २१ जेठ । राजपुर गाउँपालिकामा माछापोखरी बनाउने बहानामा नदीजन्य पदार्थको मनपरी उत्खनन् र बिक्री वितरण हुने गरेको छ । राजपुर गाउँपालिका वडा नं. २ अन्तर्गत पर्ने प्रकाशकुमार जिसीको कित्ता ...

Read More »

कोभिड अस्पतालमा स्वास्थ्य सामग्री प्रदान गरिने

दाङ, २१ जेठ । सीसा संस्था नेपालको संयोजनमा कारीतास नेपाल, कारीतास जर्मनीको आर्थिक सहयोगमा जिल्लाका कोभिड अस्पतालहरुमा स्वास्थ्य सामग्री प्रदान गर्ने भएको छ । शुक्रवार भएको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय ...

Read More »

छिल्लीकोटमा नेपाली सेनाद्वारा भौतिक निर्माण

गोरक्ष समाचारदाता तुलसीपुर, २१ जेठ । नेपाली सेनाको क्वीक इम्प्याक्ट प्रोजेक्टअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा नेपाली सेनाले केही भौतिक निर्माणका काम सम्पन्न गरेको छ । गत फागुनको दोस्रो सातादेखि सुरु भएको ...

Read More »

याक एण्ड यतिद्धारा मेट्रो हस्पिटललाई अक्सिजन कन्सन्ट्रेटर

तुलसीपुर, २१ जेठ । याक एण्ड यतिले तुलसीपुर मेट्रो हस्पिटललाई १५ लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाल घर भएर हाल अमेरिकामा बस्दै आएका याक एण्ड यतिका सञ्चालक ...

Read More »

बंगलाचुली गाउँपालिकाको गाडी दुर्घटनामा

दाङ,२१ जेठ। दाङमा बंगालाचुली गाउँपालिकाको गाडी दुर्घटना भएको छ । गाउँपालिकाको लु १ झ ६१६ नम्बरको गाडी घोराही–मुर्कुटी सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–४ पालुथानमा दुर्घटना भएको हो । गाउँपालिकाबाट घोराहीतर्फ ...

Read More »

बिरवल लागूऔषधसहित पक्राउ

दाङ,२१ जेठ । दाङ लागूऔषध मुद्दाका फरार अभियुक्त ब्राउनसुगरसहित पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका– १ भमके निवासी बिरवल गरङ्जा शुक्रवार लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् । प्रहरीले शुक्रवार विहान ...

Read More »

दाङमा कोरोनाः २ सय २५ को मृत्यु

दाङ, २१ जेठ कोरोना संक्रमणबाट दाङमा २ सय २५ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार हालसम्म कोरोना भाईरस संक्रमणबाट २ सय २५ जनाको मृत्यु भएको छ । ...

Read More »

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋणः अहिलेसम्म १३९ ले मात्रै पाए, कस्ता व्यवसाय गर्नेले पाउँछन्?

सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणामार्फत् स्नातक तह उत्तीर्ण गरेका युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण दिइने घोषणा गरेको छ। यो कार्यक्रम पुरानै प्रकृतिको हो। अहिले ७ ...

Read More »

पत्रकारलाई निःशुल्क उपचार, कसरी हुन्छ कार्यान्वयन ?

आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बजेट सकारात्मक रहेको बताएका छन् । प्रेस संग्रहालय स्थापना, ...

Read More »

बजेटको तयारी गर्दै स्थानीय तहहरु

अमरराज आचार्य दाङ, २० जेठ । दशै, तिहार, अनि एकपछि अर्को बहानामा ढिलासुस्तीमा रहेका स्थानीय सरकारहरु पछिल्लो दुई महिना कोरोना भाइरसको नयाँ भेरियन्टको कहरपछि बल्ल आगामी आर्थिक बर्षका लागि योजना ...

Read More »