Home / Feature Breaking news / बिरवल लागूऔषधसहित पक्राउ

बिरवल लागूऔषधसहित पक्राउ

दाङ,२१ जेठ । दाङ लागूऔषध मुद्दाका फरार अभियुक्त ब्राउनसुगरसहित पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका– १ भमके निवासी बिरवल गरङ्जा शुक्रवार लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

प्रहरीले शुक्रवार विहान भमकेबाट १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिएका छन् । उनले उक्त ब्राउनसुगर सलाईको बट्टाभित्र लुकाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*