Home / समाचार / दाङ प्रहरीको यस्तो छ,चाडपर्व लक्षित सन्देश

दाङ प्रहरीको यस्तो छ,चाडपर्व लक्षित सन्देश

दाङ,७ कार्तिक । दाङ प्रहरीले चाडपर्व लक्षित विशेष योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व लक्षित गरेर जनहितका लागि सार्वजनिक सूचना जारी गरेको छ । प्रहरी चाडपर्वको समयमा हुने सम्भावित अपराधिक घटनाबाट सचेत रहन सबैमा अपिल गरेको छ ।
चार्डपर्वको समयमा हुने सक्ने सम्भावित अपराधिक घटनाबाट आफु सुरक्षित रहन र अरुलाई पनि राख्न सवैमा आग्रह गरेको हो । शुभदीपावली तथा छठ पर्वलाई मध्यनजर गदै जिल्ला प्रहरी कार्यालयले बुधबार एक सार्वजनिक सुचना जारी गदै सवै नागरिकमा सचेत रहन अपिल गरेको छ ।

जारी सूचनामा पर्वमा नाममा कुनै पनि अवाञ्छित कार्य नगर्न नगराउन सबैमा अनुरोध गरेको छ । यस्तै, देउसी भैलो राति १० बजेसम्म मात्रै खेल्न अनुरोध गरेको छ ।

notice-dang-police

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*