दाङ, १८ कार्तिक साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि दाङमा हुने राष्ट्रिय खेलाडी छनोट प्रतियोगिताकोलागि खेल मैदान मर्मत कार्य भईरहेको छ । घोराही उपमहानगरपालिका–१५ मा रहेको भरतपुर खेल मैदानलाई मर्मत गर्ने ...
Read More »खेलकुद
मध्यपश्चिम प्रहरी वोडिङमा वास्केटवलको कोर्ट उद्घाटन
दाङ, १५ कार्तिक मध्यपश्चिम प्रहरी वोडिङ स्कुलमा वास्केट वलको कोर्ट निर्माण गरीएको छ । कोर्टको उद्घाटन प्रदेश नम्वर ५ का नेपाल प्रहरीका प्रमुख मिङमार लामाले गरेका छन् । उद्घाटन कार्यक्रममा ...
Read More »राष्ट्रिय फुटबल खेलाडी छनोट प्रतियोगीता घोराही र तुलसीपुरमा हुनेः भरतपुर खेल मैदान तीव्र रुपमा मर्मत हुदै
दाङ, १५ कार्तिक साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगिताको खेल घोराही र तुलसीपुरमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजना र दाङ जिल्ला फुटबल संघको रोहवरमा ...
Read More »दङ्गाली टि–२० कप क्रिकेट प्रतियोगिताको तयारी तीव्र
घोराही,११ कार्तिक । यहि कार्तिकको २७ गतेदेखि घोराही संञ्चालन हुन लागेको ५ नम्बर क्षेत्रको सबैभन्दा ठुलो धन राशीको ‘दङ्गगाली टि–२० कप’ क्लब स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ ...
Read More »त्रिभुवननगर जेसिज घोराहीको साधारण सभा, मिनि म्याराथुन प्रतियोगिता गर्ने
दाङ, ९ कार्तिक दाङको त्रिभुवननगर जेसिज घोराहीले चालु वर्षको पाँचौ साधारण सभा सम्पन्न गरेको छ । त्रिभुवन नगर जेसिज २०१७ का अध्यक्ष दिपक शर्माको अध्यक्षता बसेको साधारणसभाले घोराहीमा मिनि म्याराथुन ...
Read More »साफ च्याम्पीयनसिपकालागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगीता घोराहीमा हुने
दाङ, ९ कार्तिक साफ च्याम्पीयनसीप फुटबल प्रतियोगीताका लागि राष्ट्रिय खेलाडी छनोट प्रतियोगिता दाङको घोराहीमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को मातहतमा रही दाङ जिल्ला फुटबल ंघको व्यवस्थापनमा घोराहीमा राष्ट्रिय ...
Read More »साफ च्याम्पीयनसीपकोलागि सेलेक्सन दाङमा हुने लगभग निश्चीत, थप छलफल विहीवार विहान भरतपुर मैदानमा हुने
घोराही, ८ कार्तिक साफ च्याम्पीयनसीप सेलेक्सनकालागि नेशनल फुटबल च्याम्पियनसिप दाङमा हुने लगभग निश्चीत भएको छ । साफ च्यम्पस्यनसीपकालागि दाङमा प्रतियोगीता हुने लगभग निश्चीत भएको फुटबल रेफ्री नरेन्द्र पुनले जानकारी दिनुभयो ...
Read More »चिली ब्राजिलसँग हार्यो, विश्वकपमा छनौट हुन सकेन
असोज २५ – दक्षिण अमेरिकी च्याम्पियन चिली आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट हुन सकेन । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलसँग ३–० ले ...
Read More »युएनविसी कप फुटबलको फाईनल असोज २१ गते हुने
घोराही, ६ असोज युएनविसी पक फुटबल प्रतियोगीताको फाईनल खेल असोज २१ गते हुने भएको छ । प्रतियोगीताको फाईनल खेल भोली असोज ७ गते शनिवार गर्ने भनिएकोमा फाईनल खेल अविरल बर्षाका ...
Read More »क्रिकेट प्रतियोगिताका लागि सहयोग जुट्दै
दाङ, २५ भदौ आगामी असोज २१ गते देखी दाङमा हुन लागेको दंगाली टी ट्वाण्टी कप क्लव स्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि आर्थिक सहयोग संकलन जुट्ने क्रम जारी रहेको छ । ...
Read More »
RaptiSandesh RaptiSandesh