Home / Feature Breaking news (page 160)

Feature Breaking news

घोराही महोत्सवमा नियमित पुजापाठ गरिने

दाङ, २३ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी–२०७८ मा नियमित पुजापाठ गरिने भएको छ । धार्मिक उपसमितिले दैनिकरुपमा ...

Read More »

संसद विघटन तयारी : ओलीको माग पूरा कि संविधानअनुसार ?

तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गतवर्ष छ महिनाको अन्तरालमा दुईपटक संसद विघटन गरे । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीभित्रको कलह थेग्न नसक्दा प्रधानमन्त्री ओलीले २०७७ पुस ५ ...

Read More »

नारायणपुर खानेपानी: अध्यक्षमा रजाैरे, उपाध्यक्षमा बस्नेत र काेषाध्यक्षमा लम्साल निर्विराेध

नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्षसहित तीन पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष सहित उपाध्यक्ष र कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिको अध्यक्षमा कुलप्रसाद रजौरे (श्रवण), उपाध्यक्षमा ...

Read More »

प्रथम खुमबहादुर खड्का भलिबलको उपाधि तुलसीपुरलाई

दाङ,२२ फागुन । प्रथम खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि तुलसीपुर उपमहानगरले जितेको छ । नेपाली कांग्रेस दाङको आयोजनामा घोराहीस्थीत जिल्ला समन्वय समितिको मैदानमा भएको फाइनल खेलमा कडा प्रतिष्पर्धाकाविच ...

Read More »

स्वर्गद्धारी मन्दिरमा रोटरी क्लबको शुद्ध खानेपानी प्लान्ट

घोराही, २१ फागुन रोटरी क्लब अफ दाङले सामाजिक कार्य अन्तरगत प्युठानको स्वर्गद्वारी मन्दिर परिसरमा शुद्ध खानेपानी प्लान्ट निर्माण गरेको छ । ब्लबले मन्दिर परिसरमा सो खानेपानी प्लान्ट निर्माण गरेको हो ...

Read More »

खुमबहादुर खड्का भलिबलको उपाधिका लागि तुलसीपुर र राप्ती भिड्ने

दाङ, २१ फागुन । प्रथम खुमबहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधिका लागि तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् । नेपाली काग्रेस दाङको आयोजनामा भएको ...

Read More »

लेखापढी कानुन व्यवसायी समिति घोराहीमा नयाँ नेतृत्व

शैलेश अधिकारी दाङ, २१ फागुन । नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन ईकाई समिति घोराहीमा नयाँ नेतृत्व चयन भएको छ । समितिको शनिवार घोराहीमा भएको ११ औं अधिवेशनले परशुराम डाँगीको नेतृत्वमा ...

Read More »

साँघुरा पूर्वाधारमा उत्साहित खेल उमङ्ग

दाङ, २१ फागुन । खेलले दाङलाई प्रदेश, संघ र अन्तर्राष्ट्रि जगतमा पनि चिन्ने बनाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा समेत दाङका खेलाडीहरूले केही विधामा सहभागिता जनाइसकेका छन् । यद्यपि, ...

Read More »

खुमबहादुर खड्का भलिबलमा सेमिफाइनल खेल्ने टिम तय

दाङ,२० फागुन । घोराहीमा जारी प्रथम खुमबहादुर खड्का स्मृति पुरुष खुला भलिवल प्रतियोगिताको सेमिफाइनल खेल्ने टिमको तय भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थीत जिल्ला समन्वय समितिको मैदानमा भएका लिग चरणका ...

Read More »

कांग्रेसको रणनीति- चुनावभर आफ्नै टोलमै खटिनुपर्ने

नेपाली कांग्रेस ‘नयाँ रणनीति’ लिएर स्थानीय तहको चुनावमा होमिने भएको छ । आउँदो वैशाख ३० मा हुने स्थानीय चुनावका लागि कांग्रेसले टोलका नेता/कार्यकर्ता कम्तिमा चुनावभर आफ्नै टोलमै खटिनुपर्ने बाध्यकारी व्यवस्था ...

Read More »