Home / Feature Breaking news (page 162)

Feature Breaking news

स्थानीय निर्वाचनमा ८० दल, चुनाव चिह्न ६ दललाई

आसन्न स्थानीय तहको निर्वाचन प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निवेदन दिएका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि फागुन ५ गतेदेखि १५ गतेसम्मको समयसीमा निर्धारण गरेको थियो । उक्त ...

Read More »

संसद्‍ भवनअगाडि शंकास्पद बस्तु फेला

संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा भवन नयाँ बानेश्‍वर अगाडी शंकास्पद बस्तु फेला परेको छ । प्रहरीका अनुसार संसद् भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । शंकास्पद वस्तु भेटिएपछि ...

Read More »

दाङमा छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु

दाङ, १६ फागुन । घोराही–तुलसीपुर सडक खण्डमा आइतबार साँझ भएका छुट्टा–छुट्टै दुई सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ डाँडागाउँमा रा ५प ९०६६ नम्बरको स्कुटी र लु ...

Read More »

मोटरसाइकल र हाइस ठाेक्किदा हाइस जल्यो

दाङ, १५ फागुन । दाङमा मोटरसाईकल र हाइस एक आपसमा ठोक्किदा आगलागी भएको छ । घोराही-तुलसीपुर सडक खण्डअन्तरगत तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको मोटरसाईकल र घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको हाइस दुधरासमा ...

Read More »

एमसीसी सम्झाैता संसद्‍बाट बहुमतले पारित

अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झाैता संघीय संसद्काे प्रतिनिधिसभाबाट बहुमतले परित भएकाे छ । प्रमुख प्रतिपक्षी दल एमालेबाहेक सत्तागठबन्धनका अधिका‌ंश सांसदले उक्त एमसीसी सम्झाैताकाे पक्षमा समर्थन जनाएपछि बहुमतले पारित भएकाे हाे । ...

Read More »

दुर्घट्ना न्यूनीकरणका लागि स्लो बाईक प्रतियोगिता

घोराही, १५ फागुन । सामुदायिक प्रहरी सेवा केन्द्रले स्लो बाईक रेस प्रतियोगिता गरेको छ । सवारी दुर्घटना न्यूनीकरण, ट्राफिक नियम पालनामा सचेतना अभिवृद्धि गर्ने, लेन अनुशासन कायम गर्न प्रेरित गर्ने ...

Read More »

रेडपाण्डाको छालासहित तीनजना पक्राउ

दाङ, १५ फागुन । दाङमा प्रहरीले प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङले शनिवार कार्यालयमा पत्रकार सम्मेलन गरी प्रतिबन्धित दुर्लभ वन्यजन्तु ...

Read More »

प्रतिष्ठानका उपकुलपतिलाई नारायणपुर उवासंघद्वारा स्वागत

फागुन १४, दाङ । राप्ती स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. बिकास लामिछानेलाई नारायणपुर उद्योग वाणिज्य संघले स्वागत तथा सम्मान गरेको छ । आज शनिबार एक कार्यक्रमको आयोजना गरी ...

Read More »

पानी नहुँदा एउटा सिंगो गाउँ नै शौचालय प्रयोगविहीन

लिलाधर वली दाङ, १४ फागुन । शौचालय दिसा–पिसाब गर्नका लागि निर्माण गरिन्छ । वातावरण सफा र स्वच्छ राख्न व्यक्तिगत घरदेखि सार्वजनिक ठाउँसम्म अनिवार्य रूपमा शौचालय हुने गरेका छन् । शौचालय ...

Read More »

जिल्ला बाटै ई–पासपोर्ट सेवा

तुलसीपुर, १४ फागुन । जिल्लाबाटै ई–पासपोर्ट सेवा सुरु भएको छ । यसले गर्दा विदेश जान चाहने तथा अन्य व्यक्तिहरूले अब यहीँबाटै ई–पासपोर्ट सेवा पाउने भएका छन् । तुलसीपुरबाट पहिलो पटक ...

Read More »