नेपाली कांग्रेसले तत्कालीन नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पालामा विवादमा परेका विषयलाई भ्रष्टाचार भएको भन्दै पुस्तिका नै प्रकाशन गरेर गाउँगाउँमा पुर्याएको छ । ‘घर-घर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत धेरै ...
Read More »Feature Breaking news
नेपाल मगर संघ केन्द्रमा नयाँ नेतृत्व,प्रथम शहीदको अपमान हुने गरि नबोल्न आग्रह
दाङ, २९ चैत । नेपाल मगर संघ केन्द्रीय समितिले नेपालको प्रथम सहिद लखन थापा मगर भएको भन्दै राष्ट्रिय विभूति घोषणा गर्न सरकारसँग माग गरेको छ । संघको २५,२६ र २७ ...
Read More »महिलाका मुद्धा उठाउन माग
दाङ,२९ चैत । स्थानीय तहको निर्वाचनमा महिला सहभागीता बढाउनका लागि महिलाहरुको मुद्धामा आवाज उठाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सञ्चारिका समूह दाङको मंगलवार तुलसीपुरमा सम्पन्न पहिलो बैठकले यस्तो ...
Read More »घोराही–लमही सडक खाल्डाखाल्डीसँगै धुलैधुलो
दाङ, २९ चैत । जिल्लाको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको प्रमुख सडक घोराही–लमही सडकखण्ड खाल्डाखुल्डी र धुलोका कारण अस्तव्यस्त छ । सडकका विभिन्न ठाउँमा परेका खाल्डाखुल्डी र पछिल्लो समय सडकका घुम्तीहरु ...
Read More »बंगलाचुलीमा ८७ जना कांग्रेसमा प्रवेश
हिमाल महरा घाेराही, २८ चैत्र बंगलाचुली गाउँपालिकामा ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बंगलाचुली गाँउपालिका –८ हासिपुरमा युवा नेता बामबहादुर महराको नेतृत्वमा नेकपा एमाले र माओवादी परित्याग गरि ...
Read More »पाँच दलको अपिल : तालमेल गरेर अघि बढ्ने, एकअर्कालाई निरन्तर सहयोग गर्ने
पाँचदलीय गठबन्धनका प्रमुख नेताहरुले एक अपिल जारी गर्दै आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ...
Read More »कारले ठक्कर दिंदा ३ पैदलयात्रीको मृत्यु
नेपालगञ्जको बिपी चोक नजिक आइतबार राति कारले ठक्कर दिंदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका- ११ निवासी ६५ वर्षीया ...
Read More »श्रीमानको हत्या गरेर जब महिला प्रहरीमा पुगिन्
कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला ...
Read More »मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ
मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् । जनकपुरधामको भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको ...
Read More »हराँउदै चिउरी पेल्ने कोल
दाङ, २८ चैत । घोराही उपमहानगरपालिका–१३ मौलाकोट निवासी कृष्णबहादुर घर्तीमगरको कुनै समय घरको प्रमुख आम्दानीको स्रोत चिउरीको तेल नै थियो । जंगलमा फलेका चिउरीको फल संकलन गर्ने र त्यही फललाई ...
Read More »
RaptiSandesh RaptiSandesh