Home / Feature Breaking news (page 180)

Feature Breaking news

सपनाभित्रको सपना

बिराज पोख्रेल विहे अघि साथीभाइहरूसँग धेरै ठाउँ घुमेको छु तर विहे पछिका चार वर्ष सपना (श्रीमती) सँग आफ्नै दाङ जिल्ला आसपासका क्षेत्रहरू समेत घुमेको रहेनछु । लामो समयपछि बिदा पाइएकोले ...

Read More »

कोरोनाविरुद्धको अमेरिकी खोप लगाउन शुरु, प्रधानमन्त्रीबाट उदघाटन

दाङ, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको खोप लगाउने कार्यको जोरपाटीबाट शुभारम्भ गरेका छन् । जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन् । ...

Read More »

सांसद भीम रावलले दिए राजीनामा

काठमाडौं,३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् । अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा ...

Read More »

प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता

काठमाडौं,३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ...

Read More »

बंगलाचुलीमा जडिबुटी खेती अनुगमन

दाङ,३ साउन । डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दाङको आयोजनामा सहकारी मार्फत पकेट क्षेत्रमा जडिबुटि बिस्तार कार्यक्रम अन्र्तगत बंगलाचुली गाउँपालिकाकामा लगाइएको जडिबुटि खेतीको शनिवार ...

Read More »

दाङ उवासंघले सदस्यता नविकरणमा छुट दिने

दाङ, २ साउन । दाङ जिल्ला उद्योग बाणिज्य संघले आफना सदस्यलाई सदस्यता नविकरण गर्दा छुट दिने भएको छ । कोभिडको कारण व्यवसायमा परेको प्रभावमा सहयोग पुगोस भनेर नविकरणमा छुट दिएको ...

Read More »

अमिलियाबाट ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई पक्राउ

दाङ,१ साउन । दाङको अमिलियाबाट प्रहरीले ११० ग्राम खैरो हेरोइनसहित बाँकेका दुई जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले लमही नगरपालिका–९ अमिलियाबाट ठूलो मात्रामा लागुऔषध खैरो ...

Read More »

‘पार्टी बिग्रनुमा कार्यकर्ताको पनि कम दोष छैन’

नेपाली कांग्रेस १४ औं महाधिवेशनको संघारमा छ । अहिले हाम्रोमा संख्या अर्थात् बहुमत पुर्‍याएर कांग्रेसको एक थान नेतृत्व लिने अभ्यास भइरहेको छ । यसरी केही हुनेवाला छैन । त्यसैले म ...

Read More »

ती ओली, यी देउवा

सुदर्शन खतिवडा ‘प्रकृतिका हरेक प्राणीहरू अद्वितीय हुने भएकाले एकसँग अर्कोको तुलना गर्नु उचित हुँदैन ।’ यो भनाइ हो पूर्व राजा वीरेन्द्रको । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले आफ्नो आत्म संस्मरणमा वीरेन्द्रको यो ...

Read More »

राष्ट्रपतिलाई संविधानको धारासँग किन ‘एलर्जी’ ?

रमेश वाग्ले राष्ट्रपति विद्यादेवी भण्डारीले गएको वैशाख ३० गते संविधानको धारा ७६(३) अनुसार सबैभन्दा ठूलो दलको हैसियतमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिन् । जेठ ७ गते एकाएक संविधानको धारा ...

Read More »