Home / Feature Breaking news (page 190)

Feature Breaking news

कांग्रेस-भाजपा सम्बन्ध सुधारको प्रयास

कांग्रेस सह–महामन्त्री प्रकाशशरण महत नेतृत्वमा भएको भारत भ्रमण कूटनीतिक, राजनीतिक मात्र थिएन, धार्मिक विषयमा समेत केन्द्रित भयो । कांग्रेसको टोलीले दिल्लीदेखि धार्मिक स्थल वाराणसीसम्म भ्रमण गर्‍यो । यो भ्रमणको कूटनीतिक, ...

Read More »

भित्राउन ठिक्क पारिएको धान खेतमै डुब्यो

अविरल वर्षाका कारण धान खेतमै डुबेपछि दाङका किसानहरु चिन्तित भएका छन् । दाङ देउखुरी क्षेत्रको अधिकांश किसानहरुको काटेर राखेको धान खेतमै डुबेको छ । देउखुरी क्षेत्रमा गतवर्ष भन्दा यस वर्ष ...

Read More »

आज मोहम्मद जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा

आज मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउँदैछन् । मोहम्मद जयन्ती १४९६ को अवसरमा सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्‍त्रिपरिषद् बैठकले आज मुस्‍लिम समुदायलाई सार्वजनिक बिदा ...

Read More »

नचाहँदा नचाहँदै सरकारमा गएका हौं : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले नचाहँदा नचाहँदै कांग्रेसले सरकारमा गएको दाबी गरेका छन् । बहुमत पाएको तत्कालीन नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रको झगडाका कारण सरकार चलाउन नसकेपछि देशलाई निकास ...

Read More »

राष्ट्रिय फुटबल टिमका खेलाडीलाई सरकारले जनही पाँच लाख दिने

सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडीहरुलाई जनही पाँच लाख दिने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपबिजेता ...

Read More »

दशैंमा चङ्गा : उचाई, उमंग र स्वच्छन्दको प्रतिक

दाङ, २८ असोज ।शरद ऋतुको मौसम यसैपनि मादक । खुलेको निलो आकाश । वहकिने शीतल हावाको झोंका । पृष्टभूमीमा गुञ्जने मालाश्री धून । यस्तो बेला आकाशमा उन्मुक्त बत्तिइरहेका रंग–विरंगी चङ्गा ...

Read More »

नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा, भारतसँग भिड्ने

दाङ, २८ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपाल फाइनल प्रवेश गरेको छ। बुधबार माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलोपटक फाइनलमा पुगेको ...

Read More »

दाङमा बढ्दै व्यवसायीक टिमुर खेती

दाङ,२७ असोज । दाङमा टिमुरको उत्पादन बढ्दै गएको छ । व्यवसायीक टिमुरको खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाको पहाडीमा टिमुरको उत्पादन बढ्दै गएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । ...

Read More »

टीकाको साइत शुक्रबार १० : ०२ बजे

काठमाडौँ,२७ असोज । नेपाल पञ्चांग निर्णायक समितिले बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ । समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म ...

Read More »

साफ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल बंगलादेशसँग भिड्दै

काठमाडौं, २७ असोज । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे माले रंगशालामा सुरु ...

Read More »