Home / Feature Breaking news (page 192)

Feature Breaking news

स्थायी राजधानी घोषणाको एक वर्ष : ‘पहिलो बर्ष फाउण्डेशन निर्माण’

दाङ, २० असोज । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यका घोषणा भएको बुधवार(आज) एक वर्ष पूरा भएको छ । प्रदेशसभा स्थापना भएको तीन बर्षपछि गतबर्ष असोज २० गते लुम्बिनी ...

Read More »

राप्रपा अध्यक्षका लागि बस्नेत र रावतको उम्मेदवारी

दाङ,२० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङकोे नयाँ नेतृत्वका लागि दुई जनाका विचमा निर्वाचन हुने देखिएको छ । जिल्ला अध्यक्ष सहमति चयन हुन नसकेपछि निर्वाचनको सम्भावना बढेको हो । राष्ट्रिय ...

Read More »

इन्टर स्कूल क्रिकेटको उपाधि पद्मोदयलाई

दाङ,१९ असोज । इन्टर स्कुल कप क्रिकेट प्रतियोगिताको उपाधि घोराहीमा रहेको पद्मोदय पव्लिक नमूना माध्यामिक विद्यालयले जितेको छ । दंगाली स्पोर्टस एकेडेमीद्धारा आयोजित इन्टर स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा माउण्ट भ्यू ...

Read More »

३३ किलो सुन काण्डका दोषी ‘गोरे’सहित ६ जनालाई जन्मकैद

त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन तस्करीमा संलग्न ६ जनालाई जिल्ला अदालत मोरङले जन्मकैद सजाय सुनाएको छ । मंगलबार अदालतले उनीहरूलाई दोषि ठहर्दै यस्तो सजाय सुनाएको हो । न्यायाधीश भरत लम्सालको इजलासले उनीहरूलाई ...

Read More »

‘आलोचनारहित पत्रकारिताको आवश्यकता’

दाङ, १९ असोज । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पत्रकारहरु उभिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार ...

Read More »

मेट्रो हस्पिटललाई सहयोग

तुलसीपुर, १९ असोज । तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष चालिसेले मेट्रो अस्पताललाई २१ हजार सहयोग सहयोग गरेका छन् । स्व. बुवा टंकुप्रसाद चालिसे र आमा बेदीकुमारी चालिसेको स्मृतिमा अध्यक्ष चालिसे ...

Read More »

स्कुल ड्रेसमा पोखिएको मोहनको मन…

खेमराज रिजाल बिजौरी, १८ असार । गएको १० गते तुलसीपुर उपमहानगरपालिका–१९ कुटेचौरको मावि कुटेचौरमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालय पोशाक र कापी बाँडे उनले । छोरी सरस्वती घर्तीमगरको २३औं जन्मदिनको बहाना बनाए ...

Read More »

रुकुमपूर्वको कांग्रेस सभापतिमा रोका निर्वाचित

रुकुम,१६ असोज । नेपाली कांग्रेसको रुकुम पूर्वको जिल्ला सभापतिमा केशरमान रोका सर्वसम्मत सभापतिमा निर्वाचित भएका छन् । पूर्वसहायक मन्त्रीसमेत रहेका रोका निवर्तमान पार्टी सभापति पनि हुन् । लुम्बिनी प्रदेशका १२ ...

Read More »

सभामुख घर्तीलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार

दाङ,१६ असोज । लुम्बिनी प्रदेश सभाका सभामुख एवं जनवादी गीतकार एवं संगीतकार पूर्णबहादुर घर्ती मगरलाई उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । जनवादी गीतसंगीतको माध्यमबाट नेपाली समाजको साँस्कृतिक ...

Read More »

बंगलाचुलीमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश

हिमाल महरा घोराही,१५ असोज । बंगलाचुली गाउँपालिका–४ गहत्तेरामा नेकपा एमाले, माओवादी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेस गरेका छन । प्रवेश गर्नेहरुमा गोकर्ण डाँगी, गुरुप्रसाद खत्री, बुद्धिराम विष्ट, लुमाकान्त डाँगी, प्रमिला ...

Read More »