दाङ, १२ भदौ । अबिरल बर्षासँगै बबई नदीमा आएको बाढीमा बगेर दाङमा एकजनाको मृत्यु भएको छ । मलामी गएका बेला नुहाउने क्रममा बबई नदीमा बग्दा दंगीशरण गाउँपालिका–१ निवासी ५० बर्षीय ...
Read More »Feature Breaking news
देउखुरीमा सालको काठसहित ३ जना पक्राउ
दाङ, ११ भदौ । देउखुरीमा सालको काठसहित तीन जना पक्राउ परेका छन् । गढवा गाउँपालिका–६ गढवा लमही रोडबाट शुक्रवार विहान ३ बजे सालको काठसहित तीन जना फक्राउ परेका हुन । ...
Read More »दाङमा पालिकामा बेरुजुको चाङ
दाङ, ११ भदौ । जिल्लामा सबैभन्दा बढी बेरुजु गढवा गाउँपालिकामा छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८औँ वार्षिक प्रतिवेदनका अनुसार जिल्लाका दश पालिकामध्ये सबैभन्दा बढी बेरुजु गढवामा छ भने ...
Read More »सोलारले ल्याएको स्थानीयमा खुशी
शिवराज खनाल दाङ, ११ भदौ । राप्ती गाउँपालिका–१ बगासोतीखर्क निवासी चेतमान बुढा २१ बर्षका भएका छन् । उनको बाल्यकाल सल्लाको दियालो, टुकी र लालटिनमै बित्यो । गाउँमा विद्युत नपुग्दा घरमा ...
Read More »प्रधानमन्त्री देउवा तानाशाह बन्न खोजे : सिंह
सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन्। बिहीबार नेपाल महिला संघ काठमाडौँले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको ...
Read More »वेलुवामा समुदाय सचेतना कार्यक्रम
घोराही, १० भदौ नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा समुदाय सचेतना कार्यक्रम घोराही उपमहानगरपालिका वडा नम्बर ३ बेलुवामा सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र नागरिक ...
Read More »हाम्रो साथ छाड्नेहरुले नयाँ पार्टी दर्ता गराइसकेका थिए : नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई छाडेर जानेहरुले त्यसबेला नै नयाँ पार्टी दर्ता गराएको खुलासा गरेका छन् । उनले अहिले विभिन्न कारणले उनीहरु आफूहरुसँग आउन नसकेको बताए ...
Read More »बढाइँदै आइसियु÷भेन्टिलेटर
अमरराज आचार्य दाङ, १० भदौ । कोभिड–१९ को तेस्रो चरणले पु¥याउने असर कम गर्न तयारीका बारेमा छलफल गरिएको छ । त्रिभुवन नगर जेसीजको आयोजनामा छलफल गरिएको हो । छलफल कार्यक्रममा ...
Read More »निर्धारित समयमै महाधिवेशन : नेता चौधरी
दाङ, १० भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले नेपाली कांग्रेसको १४औँ महाधिवेशन तोकिएकै समयमा हुने बताएका छन् । उनले महाधिवेशन तोकिएकै समयमा सुरु हुने भएकाले नेता तथा कार्यकर्ताहरुलाई ...
Read More »कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन
संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन ...
Read More »
RaptiSandesh RaptiSandesh