Home / Feature Breaking news (page 202)

Feature Breaking news

लुम्बीनी सहित चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, वाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज ...

Read More »

फोटोग्राफर एशाेसियसनद्वारा मास्क वितरण

हिमाल महरा घाेराही, ३ भाद्र दाङ जिल्ला फोटोग्राफर एशोसियसनले १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा घाेराहीमा मास्क वितरण गरेको छ । दाङ जिल्ला फोटोग्राफर एशोसियसनका अध्यक्ष गणेशकुमार दंगालकाे अध्यक्षता र ...

Read More »

महिला सामुदायिकको स्थापना दिवशमा २६ औँ रक्तदान

घोराही, ३ भदौ नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले २९ औँ स्थापना दिवश रक्तदान गरेर मनाएको छ । केन्द्रले रक्त सञ्चार केन्द्र घोराहीमा रक्तदान गरेर स्थापना दिवश मनाएको हो । ...

Read More »

एक महिनामा ५ सय बढीले कर सेवा सुविधा

दाङ, ३ भदौ । दाङ जिल्ला उद्योग बाणिज्य संघले सुरु गरेको संघबाटै व्यावसायिक कर तिर्ने सक्ने सुविधा एक महिनाको अवधीमा ५ सय बढीले सेवा लिएका छन् । चालु आर्थिक वर्षको ...

Read More »

नयाँ दल बनाउने निर्णयसँगै फुट्यो एमाले

काठमाडौं,२ भदौ । नयाँ दल दर्ताको प्रक्रिया अघि बढाएसँगै माधवकुमार नेपाल समूह विभाजित भएको छ । एमालेका वरिष्ठ नेता नेपालले आफ्नो संयोजकत्वमा नेकपा एमाले समाजवादी दर्ता गर्ने निर्णय गरेका छन् ...

Read More »

गोल्ड मेडल जित्दा…

तेक्वान्दो खेल क्षेत्रमा लागे पनि उनीसँग राष्ट्रिय खेलको धेरै अनुभव थिएन । जिल्ला तथा क्षेत्रीय स्तरका खेलहरू धेरै खेले पनि राष्ट्रिय स्तरको एउटा मात्र खेलको अनुभव थियो । त्यसका कारण ...

Read More »

वन समूहका पदाधिकारीको मिलोमतो रुख काटिए

शिवराज खनाल दाङ २ भदौ । दाङको देउखुरीमा सामुदायीक वन उपभोक्ता समुहका पदाधिकारीको मिलोमतोमा अवैध रुपमा काठ कटान गरिएको पाइएको छ । राजपुर गाउँपालिका–५ मा रहेको मैनिहवा सामुदायीक वन उपभोक्ता ...

Read More »

एमाले र जसपा फुटाउन ल्याइँदैछ अध्यादेश ! कति छन् माधव नेपालसँग सांसद ?

काठमाडौं । सरकारले आजैभोलिमा दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेको छ । एक मन्त्रीका अनुसार त्यसको तयारीस्वरुप संसद् अधिवेशन अन्त्य गरिएको हो । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार ...

Read More »

कांग्रेस महाधिवेशनका लागि राष्ट्रिय सभागृह र भृकुटीमण्डप बुकिङ

काठमाडौं , १ भदौ । नेपाली कांग्रेस महाधिवेशनको तयारीमा जुटेको छ । मंसिर ९ देखि १३ गतेका तय भएको १४ औं महाधिवेशनका लागि कांग्रेसले राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप ...

Read More »

अफगानिस्तानबाट २९२ नेपाली स्वदेश फर्किए

काठमाडौं । अफगानिस्तानको पछिल्लो घटनापछि २९२ जना नेपाली स्वदेश फर्किएका छन् । अध्यागमन विभागका अनुुसार मंगलबार १ सय २७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा रहेको नेपालीहरूलाई कुबेत हुँदै ...

Read More »