Home / Feature Breaking news (page 230)

Feature Breaking news

विपद्बाट तीन बर्षमा १२८ जनाको मृत्यु

लिलाधर वली दाङ, ९ चैत । जिल्लामा तीन बर्षको अवधिमा विपद्का घटनाहरुबाट १ सय २८ जनाको मृत्यु भएको छ । लुप्त (साना) विपद्का घटनाबाट ज्यान घुमाउनेहरुको संख्या धेरै छ । ...

Read More »

१७ बुँदे लुम्विनी घोषणा पत्र जारी गर्दै सकियो नेपाल शिक्षक संघ प्रदेशसभा

दाङ, ८ चैत ८ । १७ बुदे लुम्विनी घोषणा पत्र जारी गर्दै नेपाल शिक्षक संघ लुम्विनी प्रदेशको तेस्रो प्रतिनिधि सभा लुम्विनीमा सम्पन्न भएको छ । संघका लुम्विनी प्रदेश अध्यक्ष अर्जुनकुमार ...

Read More »

घरमा आम्दानीको श्रोत लोकल कुखुरापालन

शिवराज खनाल दाङ,८ चैत । मासुका लागि लेयर्स, ब्रोइलरलगायत विभिन्न जातका विकासे प्रजातिका कुखुराको प्रचलन बढी रहेका बेला देउखुरीका किसानहरु भने स्थानीय जातका कुखुरा पालनतर्फ आक्रसित देखिएका छन् । मासुका ...

Read More »

दाङमा पहिलो पटक राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिता हुँदै

दाङ, ८ चैत । दाङमा पहिलोपटक राष्ट्रियस्तरको लोक दोहोरी गायन प्रतियोगिता हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी प्रतियोगिता आयोजना गर्न ...

Read More »

घोराहीमा मसरुम रेष्टुरेण्ट

दाङ, ६ चैत । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा रहेको मसरुम कटेजले ग्राहकको माग र चाहनाअनुसार आफ्नो दोस्रो शाखा घोराहीमा सञ्चालनमा ल्याएको छ । करिब तीन बर्ष पहिले गुरुवागाउँमा सञ्चालन हुँदै आएको ...

Read More »

उपाध्यक्षको दबाबमा जबरजस्ती मीलापत्र कागज

दाङ, ४ चैत दाङको एक गाँउपालिकाले गाडीमा क्षति गरिदिएको भन्दै एक व्यक्तीलाई गाडी मर्मतकालागी जबरजस्ती कागज गराएको छ । जिल्लाको बगलाचुली गाँउपालिकाको गाडीमा क्षति पु¥याएको भन्दै बंगलाचुली गाँउपालिकाले गाडीमा क्षति ...

Read More »

अबको निकास निर्वाचन : शेखर कोइलारा

दाङ, ४ फागुन ।नेपाली कांग्रेसका महामन्त्री डा. शेखर कोइरालाले देशका लागि अबको निकास भनेको निर्वाचन भएको बताएका छन् । नेपाल प्रेस युनियनले दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन ...

Read More »

घोराहीमा न्यायिक समितिद्वारा ७२ मुद्दामा मिलापत्र

दाङ, ४ चैत । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा गरेको न्याय सम्पादनको अवस्था सार्वजनिक गरेको छ । बितेको ८ महिनाको अवधिमा न्यायिक समितिले दायर भएको उजुरीमध्ये ...

Read More »

स्वास्थ्य संस्थाको अनुगमन र नियमन गर्ने छुट्टै निकाय बनाइँदै

३ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले स्वास्थ्य प्रत्यायन प्राधिकरण गठन गर्ने प्रक्रियालाई तीव्रता दिएको छ । प्राधिकरण सम्बन्धी सैद्धान्तिक अवधारणा पत्र मन्त्रिपरिषदले स्वीकृत गरिसकेपछि स्वास्थ्य तथा जनसख्या मन्त्रालयले ...

Read More »

प्याराग्लाइडिङ फेवातालमा खस्दा सैनिक जवानको मृत्यु

पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा: दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ। सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर ...

Read More »