Home / Feature Breaking news (page 229)

Feature Breaking news

दाङमा कोरोना सतर्कता : भीडभाडका कार्यक्रम गर्न प्रशासनको रोक

दाङ,१२ चैत । कोरोना संक्रमण दर बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा सभा सम्मेलनलगायतका भीडभाडका कार्यक्रमहरु गर्न रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा विहीवार बसेको ...

Read More »

सडक र पार्कमा ४८ करोड बजेट

अरमराज आचार्य दाङ, १२ चैत । चालु आर्थिक वर्ष २०७७÷०७८ मा जिल्लाका सडक तथा पार्कका लागि ४८ करोड बजेट खर्च गरिने भएको छ । संघन शहरी तथा भवन निर्माण आयोजना ...

Read More »

किन बोलायो नेपाल पक्षले केन्द्रीय कमिटी ?

काठमाडौं,१२ चैत । समानान्तर गतिविधिलाई तीव्रता दिएको नेकपा एमाले खनाल–नेपाल समूहले शुक्रबार केन्द्रीय कमिटीको बैठक बोलाएको छ । राजनीतिक, वैचारिक रूपमा विभाजनको रेखा कोरिसकेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार ...

Read More »

सक्षम नेतृत्व उत्पादन गर्न महिला जेसीज : अध्यक्ष बिष्ट

दाङ महिला जेसीज महिलाहरुको नेतृत्व तथा क्षमता विकास गर्ने संस्थाको रुपमा लिने गरिन्छ । महिला जेसीजलाई १८ वर्षदेखि ४० वर्ष उमेर समूहका महिलाहरुलाई संगठित गर्दै सिक्ने र सिकाउने संस्थाको रुपमा ...

Read More »

जीवन हार र जितको खेल हो

नारायणप्रसाद श्रेष्ठ जीवन हारजितको खेल हो । कहिले खुशी कहिले दुःख जीवनले भोग्नुपर्ने प्राकृतिक सत्य हो । दुःखपछि सुख र रातपछि दिन, गर्मीपछि वर्षा र वर्षापछि हिउँद (चिसो) यो प्राकृतिक ...

Read More »

दाङमा स्कुल बस दुर्घटना : एक छात्राको मृत्यु, २२ जना घाइते

दाङ, १० चैत । दाङमा आज बिहान स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा ...

Read More »

९ जिल्लाले मानेन कांग्रेसको निर्देशन

क्रियाशील सदस्यता वितरण र नवीकरण गरी त्यसको विवरण नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आजसम्म पठाइसक्नु पर्ने भए पनि ९ जिल्ला कार्यसमितिले यो काम सुरू नै गरेका छैनन्। १४ औं महाधिवेशन कार्यतालिका नै ...

Read More »

‘च्यातिएको जिन्स’ बारे भारतमा किन चर्किदैछ बहस ?

भारतको पुरुष प्रधान समाजमा आलोचित भइरहने पहिरन ‘जिन्स’ यतिबेला फेरि समाचारमा आएको छ । युवाहरुको नैतिकता गिराउने आरोप खेप्दै आएको जिन्स र अझ बढी दुश्प्रचार हुने ‘रिप्ड जिन्स’ अर्थात् च्यातिएको ...

Read More »

तुलसीपुरचोकमा सडकको चौडाइ घटाएर कालोपत्रे

दाङ, ९ चैत । दाङमा लामो समयदेखि कालोपत्रे हुन नसकेको घोराही बजारको मुख्य सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ । जग्गा विवादका कारण घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही बजारमै करिब ५ ...

Read More »

कांग्रेस लोभ र मोहमा फस्दैन : नेता गिरी

अमरराज आचार्य दाङ, ८ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिचाइमन्त्री दीपक गिरीले पार्टी सरकारमा जाने लोभमा नरहेको बताएका छन् । नेपाली कांग्रेसले ध्यान पु¥याएर अगाडि बढ्ने समेत ...

Read More »