नेपालगन्जमा तीव्र रुपले फैलिएको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्दो क्रममा छ। दोस्रो चरणमा देखा परेको कडा खालको भाईरसका कारण संक्रमितको छोटो समयमै मृत्यु हुने गरेको पाइएको छ। ...
Read More »Feature Breaking news
तुलसीपुरमा कोरोनाबाट एक महिलाको मृत्यु
दाङ,२ वैशाख । दाङमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं। ७ निवासी ५५ बर्षीय महिलाको मृत्यु भएको हो । कोरोना ...
Read More »एमसीसी फेरि अघि बढाउने कोसिस, कानुनमन्त्री भन्छन्– ‘सभामुखसँग कुरा गरेर सम्झौता प्रक्रिया अगाडि बढाउछौँ’
काठमाडौँ — कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता प्रक्रिया छिट्टै अगाडि बढाउने बताएका छन् । बिहीबार संसद् सचिवालयमा पत्रकारहरुसँगको कुराकानीमा मन्त्री श्रेष्ठले एमसीसी ...
Read More »नेपालगन्जमा कोरोना संक्रमण उच्चः नेपाल–भारत सीमा खुल्ला, विद्यालय निर्वाध सञ्चालन
नेपालगन्जमा कोरोना संक्रमण उच्च रुपले बढिरहँदा नेपाल–भारत सीमा क्षेत्रमा भने निर्वाध रुपले आवत–जावत चलिरहेको छ । भारतमा उच्च रुपले कोरोना भाईरस फैलिंदा पनि नेपाल सरकारले नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकामा कुनै ...
Read More »गण्डकीका मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध आज प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन्। ...
Read More »अहिले स्कुल बन्द गर्दैनौँ : सञ्चालक
काठमाडौं । निजी स्कुल सञ्चालकहरुले कोरोनाको त्रास देखाएर अहिले विद्यालय बन्द गर्नुनपर्ने अडान राखेका छन् । शिक्षा मन्त्रालयले गरेको छलफलमा सोमबार बिहान उपस्थित भएका प्रतिनिधिहरुले यस्तो धारणा राखेका हुन् । ...
Read More »जाल्पा सामुदायिक लघुवित्तको दोस्रो साधारण सभा
दाङ, ३० चैत जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको दोस्रो साधारण सभा कास्की पोखरामा सम्पन्न भएको छ । दाङको महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेड र कास्कीको जाल्पा लघुवित्त वित्तीय ...
Read More »जसपाले समर्थन गरिदिए देउवाको नेतृत्वमा सरकार बन्छ: रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी जसपाले समर्थन गरेमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्। नेकपा माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार बनाउन समर्थन गरिसकेको ...
Read More »लुम्बिनी प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ : मन्त्री केसी
२९ चैत, बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी (सोनाम)ले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताएका छन् । केन्द्रको राजनीतिको प्रभाव प्रदेशमा पनि पर्ने भन्दै उनले ...
Read More »कांग्रेस महिला विभागको लुम्बीनी प्रदेश संयोजकमा योगी
दाङ, २९ चैत नेपाली कांग्रेसकी नेतृ विमला योगी नेपाली कांग्रेसको लुम्बीनी प्रदेश महिला विभाग प्रमुखमा मनोनित हुनुभएको छ । नेपाली कांग्रेसको महिला विभागले सात वटै प्रदेशमा महिला विभाग संयोजक छनोट ...
Read More »
RaptiSandesh RaptiSandesh